काठमाडौं । तेह्रथुमको’ आठराई’ गाउँपालिकाका ”अध्यक्ष मानबहादुर लिम्बूमाथि मुक्का प्रहार भएको छ । आइतबार दिउसो  गाउँपालिकाबाट  भुक्तानी  गर्न  बाँकी रहेका रकम निकासी  गर्न   आग्रह   गर्दा  लेखापाल   सुजन  थापाबाट अध्यक्षमाथि मु’क्का प्र’हार भएको बताइएको छ ।आठराई गाउँपालिकाका कार्यालयका

एक  उच्च  अधिकारीले  नाम नखुलाउने सर्तमा कार्यलयमै हा’नाहा’न परेको  बताउनु  भयो  ।न्यूज२४ सँग उहाँले भन्नु भयो, ‘अध्यक्ष र लेखापाल थापाबीच भनाभन हुँदैगर्दा हात हालाहाल  भएको हो । भ’ना’भन  गर्दै  गर्दा   लेखापालको नजिकै पुग्नु  भएको बेला अध्यक्षमाथि मुक्का प्र’हा’र भयो ।

तर अर्का  कर्मचारी ले छेकेकोले उहाँलाई लागेन।’को’रो’ना सक्रमण  सँगै  स्वास्थ्य  समस्यामा   रहनु  भएको   अध्यक्ष लिम्बू लामो समयपछि पछिल्लो समय कार्यालयमा एकसा ता  अघिबाट  मात्रै  उपस्थित    हुनु   भएको  बुझिएको छ उपस्थित  हुँदा गत  आर्थिक वर्षकै १५८ शिर्षकका योजना को

रकम  समेत निकासा नभएको अवस्थामा खाता रोकीएको रहेको  बुझिएको छ । उक्त शिर्षक योजनाका लागि सम्पूर्ण प्रकृया  पुगेपनि  लेखा  साखामा  आएर    रोकीएको  एक अधिकारीले  बताउनु  भयो । सोही विषयमा बुझ्दा उहाँहरु बीच हात हा’ला’हाल भएको ती कर्मचारीको भनाइ छ ।

‘सबै  प्रकृया पूरा  गरेर पनि रकम किन निकासी नगरेको ? भनेर  प्रश्न   गर्दा मैले के गर्न  सक्छु ? भन्दै मुख लागेपछि हात हाला’हाल’को स्थिती  आयो’ – अर्का एक कर्मचारीले बताउनु   भयो    ।गाउँपालिकाले   रकम   निकासी  नगर्दा को’रो’ना   महामारीमा   खटिएका   सुरक्षाकर्मी  र स्वास्थ्य कर्मीहरुलाई दिइने जो’खिम भत्ता समेत अझै निकासा हुन नसकेको बताइएको छ ।

खानेपानी  आयोजना, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका योजना, सडक  निर्माणका  योजनाहरुका  सबै  सबै रकम निकासीका  लागि  प्रकृया  पुग्दा  पनि  लेखापालले  रोकेर राखेको  गाउँपालिकाकै  कर्मचारीहरुको  भनाइ   छ । सबै योजना  तथा  भत्ता   वापतको  रकम   निकासीका   लागि हुनुपर्ने   प्रकृया  पूरा  हुँदा   पनि   लेखा   शाखाबाटै रकम निकासी नहुने गरेको अन्य कर्मचारीहरुको पनि गुनसो छ ।

अर्का एक  कर्मचारीले  भने,   ‘उहाँ सुजन  थापा आएपछि गाउँपालिकाका   हामी   सबै  कर्मचारीले    समयमा तलव पाएका छैनौँ।’ उहाँले सबै  योजनाका  लागि गाउँपालिका अध्यक्ष र। प्रमुख  प्रशासकीयबा ट तोक लाग्दा  पनि रकम निकासा  नगरेको  आ’रो’प  लगाउनु   भयो ।  उता अध्यक्ष लिम्बूले भने  रक  म निकासी किन  रोकियो ?  छरितो गर्नु होस  भन्दा  आफूमाथि  हा’तपा’त गरेको आ’रो’प लगाउनु भयो ।

आफूमाथि हा’तपात भएपछि आफूले पनि आवेगमा आएर हात फर्काको  बताउनु  भयो ।लेखापाल   थापाले  दलाली गर्नका  लागिन यी  सबै   हर्कतहरु  गरेको अध्यक्ष लिम्बूले आरोप लगाउनु  भयो । जनताको  निरासा र असन्तुष्टिलाई हल  गर्ने  प्रयास गर्दा  आफूमाथि   नै  लखेपाल  खनिएको उहाँले गुनसो गर्नुभयो ।

विगतमा पनि आफूलाई रक्सी खाएर आउने भन्दै नीराधार आरोप  लगाउनेनन गरेको अध्यक्ष  लिम्बूले  बताउनु  भयो योजनाको  रकम  तथा  अन्य    निकासी  दिएवापत रकम लिनका लागि निकासी रोकेर राखिएको अध्यक्षको आ’रोप छ उता लेखापाल थापालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन उहाँले  कहिल्यौ  पनि  फोन नउठाउने तथा फोन सँधै अफ गरेर राख्ने गरेको अर्का एक कर्मचारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News