उर्लाबारी । ‘परि’वारलाई सु’खसँग पाल्ने” सपना बोकेर विदेशिए की उनै इलामको दानाबारीकी २१ बर्षीया ललिता परियार यतिबेला ७ महिनाको गर्भ बोकेर न्यायको खोजी मा छिन् । २ बर्ष बैदेशिक रोजगारी “को क्रममा कतार मा काम गरेर फर्किकी ललिताको पेटमा अहिले ७ महिनाको ब’च्चा हु’र्किरहेको छ । ललिता इलाम घर जान सकेकी छैन ।

परिवारले उ’नलाई स्वीकार गर्ने अवस्था नभएकाले झापा को विर्तामोड मा डेरामा बस्दै आएकी छि’न् । क’तार मै” रहँदा ललिताको मुगुका अपिल बमसँग प्रेम बस्यो ।उनीहरु बीच शारीरिक सम्बन्ध पनि भयो । सोही क्रममा उनीहरु को गर्भ बस्यो । आफु अविवाहित रहेको भन्दै कपिलले ललि’तालाई प्रे’मजालमा पारे ।

त्यसपछि उनीहरुबीचदको प्रेम झाँगिदै गयो कतार बाट” कपिल घर फर्किए ।त्यसपछि ललिताले थाहा पाइन्, आफु लाई धोका दि’एको । कपिलको श्रीमति र छोरीसमेत रहे को उनले थाहा पाइन्  त्यतिखेर ललि’ताको पे’टमा कपिल को बच्चा हुर्किँदै गएको थियो । ललिताले त्यो बच्चा लाई जन्म दिने निर्णय गरिन् । र, घर फर्किन् । त्यसपछि कपिल सम्पर्क बिहीन बने ।

पटक पटक सम्पर्क गर्दासमेत क’पिलकी श्री’मतिले फोन उठाउने गरेकी छिन् । यतिबेला ७ महिनाको गर्भ बोकेर ललिता न्याय मागिरहेकी छिन् । कुनै संघसंस्थाले उनको न्यायका लागि पहल गरेको छैन आफ्ना बेदनाहरु मि’डिया मार्फत पोखिरहेकी छिन् । न्यायका लागि सहयोगका लागि सबै पक्षमा उनले अपिल गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News