जनकपुरधाम । कर्मचारीहरु कार्यालयमा किन जान्छन् ? सजिलो जवाफ हुन्छ काम गर्न । तर सबै कर्मचारीहरु कार्यालयमा गएर काम नै गर्छन् भन्ने हुँदैन । कोही कोही कर्मचारी आराम गर्न र सुत्नकै लागि कार्यालय जान्छन् । माथिको तस्बिरले यो पुष्टि गरेको छ ।तस्बिरमा देखिएको

दृश्य प्रदेश २ को राजधानी जनकपुरको हो अनि साथै त्यो सरकारी अ¥ड्डाहो भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय मा’तहत रहेको सडक विभाग हु”लाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनुषा।आ”इतबार बिहान’ त्यहाँ पुग्दा एकजना कर्मचारी भने मस्त निद्रामा सुतिरहेका

थिए । उनी कार्यालय समयमा आफ्नै कार्यकक्षमा सुतिरहे का थिए । उनी हुन् कर्मचारी हुन्, सोधपुछ तथा मुआब्जा शाखाका नरेन्द्र यादव ।घुम्ने कुर्सीमा बसिरहेका उनी दुबै खुट्टा टेबलमाथि राखेर मस्त निद्रामा थिए । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा

पंखा भने घुमिरहेको थियो । पं”खाको हावा खाँदै उनी मस्त निदाएका थिए ।कार्यालयका अन्य कोठाहरू पनि खाली थिए । कोठामा पंखा घुमिरहेका थिए भने कार्या लयका अन्य सामग्रीहरु यत्रतत्र छरिएका थिए यस सम्बन्ध मा बुझ्नका लागि भनेर का”र्यालय का सूचना अ’धिकारी

इन्जिनियर बेचन कुमार भण्डारीको मोबाइल नम्बरमा फोन गर्दा उनको सालोले फोन उठाए । भिनाजु अहिले हुनुहुन्न बाहिर जानु भाछ भन्ने जवाफ आयो ।उनले कार्या लयको मोबाइल आफ्नो सालोलाई दिएका रहेछन् । उनी पनि आज कार्यालयमा अनुपस्थित थिए पुर्व अावाज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News