बि’च्च बि’च्चमा ४’ बोलको तीज गीतमा प्रयोग गरिएको शब्दलाई लिएर गायक तथा मोडल दुर्गेश थापा वि`वादमा फ’से । उनलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रति’ष्ठानले साधारण सदस्य समेत नरहने गरि नि`ष्काशन गरिसकेको छ ।

उसो त प्रतिष्ठानले दुर्गेशलाई सा’धारण सदस्य पनि नरहने बाहेक अन्य बुँदा समेत उल्लेख गरेर का`रवा’ही गरेको थियो । तर, सामाजिक संजालमा च’र्को वि`रो’ध भएपछि प्रतिष्ठानले बुँ’दा सच्चाएको थियो ।

यसैविच, गायक थापाले दर्शकसँग माफी मागेका छन् । आफ्नो नयाँ गीत ‘बिच्च बिच्चमा ५’को प्र’मोशनका क्रम’मा दुर्गेशले दर्शकसँग मा’फी मागेका हुन् ।

उनले भने–‘आफूले प्रयोग गरेको शब्दबाट द’र्शकको भावनामा ठे’स लागेको छ भने म मा`फी माग्न चाहन्छु । ममा धेरै परिवर्तन आइसकेको छ । तर, कहिलेकाही चि`प्लन्छु । मलाई मा`फी दिनुहोला ।’

तर, दुर्गेशले प्रतिष्ठानको कदममा भने आ´पत्ती जनाए । उनले भने–‘प्रतिष्ठानले ममाथि पूवाग्रही राखेर का’रवा`ही गरेको छ । यदि, प्रतिष्ठानसँग जोडिएका सल्लाहाकारदेखि सदस्यहरुका छाडा भनिएका गीत युटुबबाट हटाइन्छ भने म मेरो गीत १० मिनेटमै युटुबबाट हटाउन तया´र छु ।’

दुर्गेशले दर्शकसँग माफी माग्दै गर्दा उनका नजिकका साथी नायक पल शाहले भने प्रतिष्ठानले एकैपटक का’रवाही गर्न नहुने बताएका छन् ।

उनले भने–‘दुर्गेशबाट गल्ती भएको भए एकपटक बोलाएर संझाउनुपर्छ । प्रतिष्ठान त कलाकारको घर हो । आफ्ना छोराछोरीले गल्ती गर्दा बाबु आमाले गाली गर्छन्, संझा उछन् तर एकैपटक घरबाट निकाल्दैनन् ।’

पलले दुर्गेशलाई आफूले उनले प्रयोग गर्ने शब्दको बिषयमा धेरै संझाउने गरेको र दुर्गेशमा धेरै परिवर्तन आइसकेको बताए । उनले भने–‘यसपटक पनि गीतमा प्रयोग गरिएको शब्दमा मैले आ`पत्ती जनाएको थिएँ ।

तर, दुर्गेशले आफ्नो घर बाग्लुङतिर ‘बल्ल खाइस्’ भनेर वुझिने बताएपछि मैले केही पनि बोलिन । म पनि दुर्गेशको गीतबाट दर्शकको भावनामा ठेस लागेकाले मा´फी माग्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News