काठमाडौं।फेरि पनि एक पटक मन्त्री पो’साकको विषयमा विभिन्न टि’प्पनी हरु भएको छ र केहिले व्यक्ति गत ईच्छा चाहनाको विषय भने पनि अधिकाशं ले मन्त्रीको मर्यादामा रहन समेत सु’झाव अनि आग्रह गरेका छन। र अरु बेला जे सुकै गर्नुस् तर देशको मन्त्रीको है’सियतले हाम्रो ध’र्म अनि

ससंकृति र पहिरनमा सदैव ध्यान दिन पनि मन्त्री भु’षाल को समर्थकले नै आ’ग्रह गरेका छन्।सरकार पक्ष समर्थक ले पनि टि’प्पनीहरु गरेका छन।”नेपाली कांग्रेस ने”तृत्वको सरकार की उर्जा जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाल ले मनाङ जिल्ला भ्रमणका क्रममा लगाएको पोशाक ‘लाई

लिएर आलोचना भएको छ ।शनिबार माओवा’दी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू”सँग मन्त्री भुसालले मनाङको बाढीपहिरो गएको स्थानको स्थल गत भ्रमण गरेकी छिन् ।भ्रमण का क्र”ममा मन्त्री भुसालले’ खैरो रंगको टि”पिक्क टाँ”सिएको पाइन्ट,पहेँलो ज्याकेट र

सेतो टिसर्ट” कालो स्पोर्ट जुत्ता लगाएकी छिन् ।मन्त्रीजस्तो व्यक्तिले आफ्नो पो”शाकहरु कस्तो लगाउने भन्ने विषयमा  ध्यान दिनु पर्ने थियो ।तर,उनले ध्यान नदिएर जे मन लाग्यो त्यही कपडा लगाएकी छिन् ।मन्त्री भुसाललाई सर्ट’ पाइन्ट मन पर्छ भने ल’गाउँदा हुन्छ ।” पोशाक लगाउँदा मन्त्री पद

को गरिमा पनि कायम हुने गरेर लगाउन पनि सामाजिक” सञ्जाल मा सुझाव दिइएको छ ।माओवादी केन्द्रकी नेतृ भुसाल देशको मन्त्री हो । देशको मन्त्रीले लगाउने पोशाक ले देश र ज’नताको इ’ज्जत बढाउनुपर्छ ।शपथ ग्रहण कार्य क्रममा पनि मन्त्री भुसाल को पो”शाकलाई लि”एर धेरैले नै

आश्चर्य व्यक्त गरेका छन् । मन्त्रीले कस्तो पोशाक लगाउने र कस्तो संस्कार गर्ने नेपाली कांग्रेससँग सिक्न भुसाललाई सुझाव आएको छ ।भ्रमणमा माओवादीका अध्यक्ष दाहाल मन्त्री भुसाल,प्रतिनिधिसभाका सांसद देव गुरुङ, देव गुरुङ की पत्नी यशोदा सुवेदी, नेपाली कांग्रेसका नेता एवम् पूर्व

मन्त्री टेकबहादुर गुरुङ, उर्जा सचिव देवेन्द्र कार्की, राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल,अनि “सडक विभाग’ का महानिर्देशक अर्जुन थापा, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हितेन्द्र शाक्य,उर्जा मन्त्रालयका

“सह–सचिव कलानिधि पौडेल सहित १७ जनाको जम्बो” टोली नेपाली सेनाको हेलिकप्टर चढेर मनाङ पुगेको थियो मनाङमा बाढीपहिरो का कारण १ हजार बढी वि”स्थापित भएका छन्  ७० घरमा पूर्ण क्षति पुग्नुका साथै २ सय बढी घरमा क्षति पुगेको मनाङ प्र”शासनले जनाएको छ ।बाढी’

पहिरोबाट समस्यामा परेकाहरू नेपाली कांग्रेस मनाङका सभापति एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङसहितका नेता हरूले झण्डै ३० लाख बराबरको खाद्यान्न र अन्य राहतका सामग्री वितरण गरिसकेको छ । कांग्रेसले राहत वितरण गरिसकेपछि माओवादीका अध्यक्ष दाहाल र मन्त्री भुसाल जम्बोटोली लिएर रित्तोहात मनाङ पुगेको हो ।रिपब्लिक दैनिक बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News