काठमाडौं गरिब जनताको पि”डामा मलम लगाउने भन्दै उर्जामन्त्री सहित प्रचण्ड मनाङ पुगेका छन देउबा सरकार आएसँगै प्र”चण्ड सक्रिय हुन थालेका छन ।बा_ढीपहिराले पुर्‍याए को क्षतिको निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री

पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् ।असार १ गतेको बाढीपहिराले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरू मनाङ पुगेका हुन् । जिल्लाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उनी

हरु मनाङ पुगेको जानकारी आएको छ र ।’पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसाल सँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा’ सचिव, वि”द्युत् र “प्राधिकरणका प्रमुख लगायतको टोलीले मनाङमा बाढी “पहिरा ले क्षति” पुर्‍याएका क्षेत्रको निरी’क्षण गर्ने कार्यक्रम छ।अब टोलीले

मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिका को चामे, नासों गाउँपालिका को दानाक्यु, तिल्चेताल  लगा यत का स्थानको भौतिक क्षति पुगेको सं”रचनाको अवलो कन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अ”धिकारी” विष्णु लामिछानेले जानकारी दिए।उनीहरुले भौतिक क्षति पुगेको

संरचना को मर्मत तथा सम्भारका स’म्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, ब’स्तीमा पुनर्वासको अवस्था का बारेमा अव’लोकन तथा निरीक्षण र समाधानको उपाय का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।मर्स्याङ्दी

नदीमा आएको बा”ढीपहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खाने पानीका सम्बन्धमा छलफल हुने बताइएको छ । र’ श्रोतका अनुसार प्रचण्ड सहित मन्त्री पुग्दा जनता हरु खुसि भएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News