‘द भ्वाइस अफ नेपाल’ सिजन १ का पुर्वबिजेता पोखराका सिडि   बिजय   अधिकारी   अहिले   भ्वाइस सिजन ३ को फाइनलपछी  रु’दै मिडियामा  आएका   छन।   पुर्वबिजेता अधिकारिले   भ्वाइसको   बिजेता   बनेर  पनि  आज सम्म पुरस्कार   न’पाए’को   बताए। आफुले   जितेको  पुरस्कार माग्दा

भ्वाइसको  होस्ट  सुशील  नेपालले  अ’प’मा’न गरेको भन्दै भ’क्कानिए।  भ्वाइसको   सिजन  ३  को  फाइनलको दिन सिजन २ को बिजेता राम  लिम्बुको  समेत  उपस्तिथि हुदा सिडिको  किन  उपस्तिथि  हुन  सकेन  भनेर धेरैको मनमा एउटा प्रश्न  खड्केको  रहेको हुदा रुदै भ्वाइसले ब’हिष्का’र गरेको बताए।

भ्वाइस  सिजन  ३  को  बिजेता  किरण गजमेरलाई भरपुर स’पोर्ट गरेको समेत  बताए। किरण  बिजेता  बनिसकेपछी सामाजिक संजालमा  विभिन्न  आ’लो’चना हुँदै गर्दा किरण पनि नेपाली हो उसले  नेपाली   बोल्छ नेपाली  रिति’थि’ती बुजेको  छ  आ’लो’चना  गर्नु पर्ने  ठाउँ नरहेको बताए। पूरा समाचार तलको भिडियोमा हेर्नुहोस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News