२५ साउन, काठमाडौं । नेकपा एमालेका अध्य क्ष केपी शर्मा ओलीले सरकारको साझा न्यूनतम का’र्यक्रम वि`पक्षी वि’रुद्ध झु’टको पुलिन्दा भएको टि’प्पणी गरेका छन् ।

उाले स्वास्थ्य सा’मग्री ख’रिदमा भएको अनिय मिताको छा’नबिन गर्ने र दो’षी देखिएका व्यक्ति संस्थामाथि का’र बाही गर्ने सत्तारुढ गठबन्धनको प्रतिवद्धता आफूहरुलाई फ’साउने प्लानको संज्ञा दिएका छन् । ‘

भ्रष्टाचारीलाई कारबाही गर्ने रे !’ सोमबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘क्यान्टोनमेन्टको भ्रष्टा ‘चार, वि’गतको लु’ट, निजी सम्पत्ति कब्जाको छानबिन हुन्छ ?’

यो पनि,,जनप्रिय सरकारलाई ढा’ल्न गठ’बन्धन बनाइयो: ओली नेकपा अध्य’क्ष केपी श’र्मा ओ’लीले जनप्रिय सरकारलाई ढाल्न गठबन्धन बनाइएको बताए का छन्। सो’मबार तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै उनले अहिलेको सरकार लोक तान्त्रिक बा’टोबाट नभई अप`वित्र गठबन्धन भएर बनेको बताएका हुन्।

‘अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट होइन अप` वित्र गठबन्धन बनेर भएको हो’, बैठकमा बोल्दै उनले भने, ‘साँ’ठ’गाँठ गरेर बनाइएको देशभक्त शक्तिविरू´द्ध यो गठबन्धन बनेको हो। जनप्रिय सरकारलाई ढा´ल्न बनाइएको गठन बन्धन हो।’

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओ वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सत्ता ग’ठबन्धनमा छन्।

यस्तै बै’ठकले पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान सं´शोधनको प्रस्ताव गरेको छ।

आजै केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव छलफलका लागि पेश हुने एक स्थायी कमिटी सदस्यले बताए।

‘अब महाधिवेशनमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुन्छन्। बाँ´की पद अध्यक्षले मनोन यन गर्ने हो,’ ती स्था यी कमिटी सदस्यले भने, ‘यो प्रस्ताव केन्द्रीय कमिटीमा जान्छ। केन्द्रीय क’मिटीको तर्फबाट विधान अधिवेशन मा पेश हुन्छ।’

प्रस्तावित विधान पारित भएमा अध्यक्ष, महा सचिव र केन्द्रीय सदस्यहरू मात्रै निर्वाचित भए आउनेछन्।

हालको विधानमा एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News