‘२५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिले’नियम च्या`लेन्ज क’र्पो रेसन (एमसीसी) स’म्झौता सं’शोधन गरेर पास गर्नुपर्ने बताएका छन् ।

‘उनले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे मौन बसेकोमा समेत प्रश्न उठाएका छन् । ‘तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १६५ को कृ’त्रिम मतले विश्वासको मत लि’एकै छ, पास गर्नु नि !’

सोमबार केन्द्रीय कमिटीको बैठकमा ओलीले भनेका छन्, ‘हामी त स्प’ष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदल  ले दिएको सुझाव, बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावका आधारमा ज’नता को भावनाअनुसार संशोधनसहित पास हु’नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

’एमसीसी सम्झौता संसदमा वि’चाराधीन छ । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एमसीसी सम्झौता यथास्थितिमै अनुमोदन गर्ने कि परिमार्जनसहित भन्ने विवाद भएको थियो ।

२०७४ फागुनदेखि ४१ महिना प्रधानमन्त्री भएका ओलीले एमसीसी सम्झौता संसदबाट पास ग’र्नुपर्नेमा जोड दिएका थिए ।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले विरोध गरेपछि नेकपाले पूर्वप्रधामन्त्री झलनाथ खनालको नेतृत्वमा कार्यदल नै बनाएको थियो ।

त्यो कार्यदलले एमसीसी सम्झौता परिर्माजन गरेर मात्र अनुमोदन गर्न सकिने राय दिएको थियो । तर त’त्कालीन नेकपामा अध्यक्ष समेत रहे’का ओली सम्झौता परिमार्ज नका लागि पहल नगरेको नेताहरुको गुनासो थियो ।

तर सोमबार केन्द्रीय कमिटीको बैठकमा ओली स्वयंले परिमार्जन गरेर मात्र अनुमोदन हुनुपर्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News