काठमाण्डौं। “मंगलवार २६ साउन २०७८,तिथि:द्धितीया नक्षत्र:मघा,राशि: सिहं, दिनको तपाईको राशि’फल जानेर सूखद दिनको सूरू’वात गर्नू’होस ।  मेष:- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभ समाचार सुन्न पा ईनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्र’बाट विशेष सहयोग मिल्ने

छ । आ’फ्नो क्षेत्रमा प्र’भुत्व जमा’उन सकिनेछ । हर्षको योग परे कोछ । वृष:-(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो….) आज काम देखाए अरूको मन लोभ्याउन सकिनेछ महिला वा मित्रबाट विशेष सहयो ग मिल्नेछ साथै आकस्मिक धन लाभ हुनेछ ।धनयोग परेकोछ।समग्र आजकोो दिन राम्रो छ

मिथून:- (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज फेरि अकस्मा’त् धन सम्पत्ति हात पर्नेछ ।शुभकार्यको चर्चा पनि चल्नेछ । धर्म कर्म, परोपकार, समाज सेवा जस्ता कार्यमा मन लाग्नेछ। घर्म येग परेकोछ। कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग् नेछन ।

ईच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मे हनतको प्रशंसा गर्नेछन्।आज कर्कट राशि हूनेको फल प्राप्तीको योग परेकोछ । सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो ‘समय’देखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । पारि’वारिक साथ, सह’योग र सम’र्थन मिल्नेछ.।

सिंह राशि हूनेको आज कर्मसिद्दिको योग परेकोछ।कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अना’वश्यक धन खर्च” हुँदा मान’सिक चिन्ता बढ्नेछ । ताके अनु’रूप काम नबन्ना ले दिक्क लाग्ला । झु”टा आ’रोपहरुआइ’पर्दा समस्या भने खेप्नु पर्ने छ।आजको दिन अलि सा”वधान भने रहनु होला।

 

कन्या राशि हूनेको आज ‘नैरस्ययोग’ परेकोछ । तूला रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एउटै काम’बाट दो’होरो ला भ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्म क सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग पनि छ। तूला राशि हूनेको आ ज सान्तियोग परेकोछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि,यु) रम’णीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अल’ङ्कारको प्रा प्ती हुनेछ  जोश’जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यह’रूमा प्रगति हुनेछ। वृश्चिक राशि हूनेको आज सूखयोग परेकोछ। धनू ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा

विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनो’रञ्जन र साहित्यक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगि हातहरू अघि बढ्नेछन्। धनू राशि हूनेको आज सिद्दियोग परेको । मकर:- भो, जा, जि,जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) दबाब तनाव बढेको मह’सुस हुनेछ विचार गरेर निर्णय लिनु उचित होला

पारिवा’रिक समस्या आइ’पर्ला ।गरेको काममा ढिलासुस्ती हुनेछ। मकर राशि हूनेको आज अड्चनयोग परेकोछ। कूम्भ गु, गे,, सा, सि, सु, से, सो, दा) आज आफन्त’सँग भेटघाट हुनेछ । बहु प्रतिक्षित काम प्रारम्भ हुने समय छ । पुँजीबजार / शेयर बजारको ल गानीले गति लिनेछ । कूम्भ राशि हूनेको आज धन’धनयोग परेकोछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज शु’भ समाचार पाइ नेछ । जीवन’साथीको सल्ला’हमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। मीन राशि हूनेको आ ज प्रेमयोग परेकोछ ।भग वान ‘श्री पशूपती’नाथ र पाथीभरा माताको’ कृपाले तपाई को आजको दिन शूभरहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News