एजेन्सी कोलाम्बियन फुटबलर हामेस रोड्रिग्वेजले लियो नेल मेस्सी युभेन्टस गएको हेर्ने ठूलो रहर रहेको बताए’का छन्। ट्विच लाइभका आफ्ना धारणा राख्दै यु’भेन्टस का स्टार खेलाडी क्रि’स्टियानो रोनाल्डो र मेस्सी एकसाथ खेले को हेर्ने ठूलो रहर रहेको बताए का हुन्।मेस्सी युभेन्टस गए

को र खेलेको ख’ण्डमा त्यो विष्फो”टक हुने रो”ड्रिग्वेजले बताए।आफू जस्तै धेरै मेस्सी र रोनाल्डोका सम्पूर्ण प्रशंसक को दु”वैलाई एक साथ देख्ने चाहना रहेको रो”ड्रिग्वेज को” भनाई छ।“मेस्सी युभेन्टस गाएर रोनाल्डोसँग खेल्नु पर्छ। र त्यो ब”म भन्दा कम हुने छैन ।”,उनले भने,”दुवै लाई ‘एकै

क्लबबाट खे’लेको हेर्ने म जस्तै धेरै प्रशंसक को “चाहना छ।मेस्सीले बार्सिलोनामा नरहने पक्का भएसँगै बार्सिलोना ठूलो समस्यामा परेको पनि उनले बताए।र एक सि”जनमा ३० गोल, ३० अ”सिस्ट सम्म गर्ने क्षमता राख्ने मे”स्सीको स्थानमा एक खेलाडी मात्र ल्याएर नपुग्ने पनि रोड्रिग्वेजको बुझाई छ

मेस्सीले बार्सिलोनाका लागि कम्तीमा ३० गोल ३०असिस्ट एकै सि”जनमा गर्थे। र अब त्यसो गर्न बा”र्सिलो”नाले एक खेलाडी मात्र खोजेर पुग्दैन। १० गोल १० असिस्ट गर्ने एक खेलाडी र त्यस्तै गर्न सक्ने अन्य केहि खे”लाडी बार्सिलोना ले खोज्नुपर्ने हुन्छ”,रोड्रिग्वेजले भनेका छन।

फुटबल मा पछिल्लो समय धेरै प”रिवर्तन आइरहेको रोड्रि ग्वेजले ट्विच लाइभमा सुनाए। मेस्सी र स’र्जियो रामोसको बहिर्गमनले त्यो कुरा पुष्टि गरे को उनी “बताउँछन्। फुटबल धेरै परि”वर्तन भएको छ, मेस्सीले बार्सि”लोना छाड्नुले यो पुष्टि गर्छ।,उनले भने,”कसले सोचेको थियो मेस्सीले बार्सि लोना छाड्छन् वा सर्जियो रामोस रियल म्याड्रिड छाड्छन्?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News