काठमाडौं, भिडियो समचार को अन्तमा र विचमा छ दुई वटा भिडियोहरु छन!जसमा शिर्ष नेताहरुको सा”तो लिने गरि प्रसाईले कुरा रा’खेका छन। २२ साउन । ए”मसीसी पास गर्न हस्ताक्षर गर्ने संसदहरु को “हात का,टेर ल्याए” प्रत्येक हातलाई ५/५ ला”ख दिने सचेत नेपाली पार्टी को

“अध्यक्ष पुन्य प्रसाईले घो”षणा गरेका छन’ ।देउवा प्रधान मन्त्री बने लगत्तै एमसीसी विषय सदनमा छलफल नहुदै बि`रोध संगै सडकमा ता”त्तिएको छ ।त्यसै क्रममा आज साझा माईतिघर मण्डेलामा सचेत नेपाली पार्टीले एमसीसी लाई खारेज गर्नुपर्ने माग गरेको बिरोध कार्यक्रममा पार्टीका

अध्यक्ष पुन्य प्रसाईले सो घोष´णा गरेका हुन । उनिहरुले एमसीसी मुर्दावाद र इण्डियन दलाल हो`सियार को ना’रा ल´गाउदै बि’रोध प्रर्दशन गरेका थिए ।अरुको दा’स भएर बाँच्नु भन्दा छातिमा गोली था’पेर म´र्नु राम्रो,  ३ करोड नेपालीहरु रगत बगाउन तयार भएको तर एमसीसी कुनै

हालत मा पास गर्न नदिने उ`द्घोष समेत गरेका छन ।अनि हामीले बिरताको इतिहास रचेर यो देश बनाए को आफ्नै देशको सेनालाई विश्वकै शक्तिशाली बनाउन लागेकोले नेपालमा अमेरिकन सेना आ’एको देख्न न`चाहेको बताए  भिडियो

त्यस बेला नेताहरुले नेपाली जनतालाई भ्रममा पारेर म’हा काली जस्तो रा´ष्ट्रघाति सम्झौता गर्दा अहिलेका प्रधान मन्त्री शेर बहादुर देउवा नै त्यस बेला पनि प्रधान मन्त्री भएको र माधब नेपाल प्र’तिपक्ष द’लको नेता भए पनि एक आपसमा मिलेर महाकाली नदि बे’चेको र अहि  ले देश ठुलो अफ्ठे´रोमा परेको बताए ।

ओलीलाई बालुवाटारबाट बालकोट पुर्याउने पाँच गठबन्धन देश बेचुवाहरुको गठबन्धन भएको आ`रोप लगाए । पाँच सत्ता पक्ष गठबन्धनले महाकाली सन्धि ज’स्तै ए`मसीसी लगायत अन्य थुप्रै सन्धिहरु इण्डियासंग गर्नसक्ने भएकाले सबै जनताहरु सा’वधन रह’नु पर्ने बताए ।अर्को भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News