विराटनगर। मृ`त्युलाई ख`ण्डन गर्ने प्र`माण के हो ? त्यो जीवन नै हो । यहाँका एक युवक आफू जी`वि`त रहेको दा`बी गर्दै सरकारी अ`ड्डा लगा तार धाइरहेका छन् तर उनको मृ`त्यु द´र्ता खा´रेज हुन सकेको छैन ।

‘म जिउँदै छु, लौ हेर्नुस् भनेर जतिपटक जिरह गर्दा पनि पार लागेन,’ मोरङ बेलबारी नगरपालि का–११ लक्ष्मीमार्ग का सुभाष तामाङले है`रानी सुनाए । गल्तीले गरिएको ‘मृ`त्यु दर्ता’ सच्याउन सुभाषले प्रयास थालेको तीन वर्ष भएको छ ।

गाउँपालिका र जिल्लाबाट नस`च्चिएपछि उनी गृह मन्त्रालयसम्मै पुगे । गृहले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाटै काम गराइमाग्नू भनेर पठायो ।

‘सीडीओले कहिले यो मिलेन भन्छन्, कहिले त्यो मिलेन भन्छन्,’ सुभाषले भने, ‘ए बाबा, म जिउँदै हाजिर छु, अरू के प्रमाण चाहिने ?’ मृ`तक अभिलेखबाट नाम नहट्दा उनले नयाँ नागरिकताको प्रमाणपत्रसमेत पाउन सकेका छैनन् ।

रोजगारीका क्रममा साउदी अरब गएका बेला उतै मृ`त्यु भएको झूटो खबर आए   पछि सुभाष को मृ`त्यु दर्ता भोजपुरको साविक कु`दाकाउ ले–९ (हालको ष`डानन्द नगरपालिका) मा २०७२ साउन ६ गते भएको थियो । अनलाइन प्रणालीले उनको नागरिकता र राहदानीको विवरणमा समेत मृ`त्यु भइसकेको उल्लेख गरेको छ जसका कारण सुभा`ष समस्यामा परेका हुन् ।

मोरङको बेलबारीमा बसाइँ सरेका उनलाई हाल भोजपुर को षडानन्द नगरपालिका र बेलबारी नगरपालिकाको वडा कार्यालयले जी`वित भएको प्रमाणपत्र भने दिएका छन् । सुभाषले यसअघि भोजपुरको कुदाकाउलेबाट २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नागरिकता लिएका थिए ।

नागरिकता लिएलगत्तै राहदानी बनाएर उनी साउदी अरब गए । चार जना साथी २०७२ असार २५ गते ट्याक्सीमा सवार भएर एटीएम बुथ जाने क्रममा दुर्घ`ट`ना हुँदा दुई जनाको घ`टनास्थलमै मृ’त्यु भएको थियो । सिकिस्त दुईलाई हेलिकप्टरमार्फत अब्दुलअजिज अस्पताल पुर्‍याइयो । भोलिपल्ट अस्पतालमा एक जनाको मृ’त्यु भयो । अर्का सिकिस्त घा`इते को’मामा थिए ।

को’मामा रहेका ती व्यक्ति बागलुङ ढोरपाटन–६ का तेजेन्द्र भण्डारी भएको सबैको अ`ड्कल थियो । उनीहरू काम गर्ने हुन्डाईका प्रतिनिधिले अस्पताल पुगेर एउटा श`व सु भाषको भएको किटानी गरिदिए । त्यसपछि अस्पतालले सुभाषको मृ`त्यु भएको प्रमाणपत्र बनाइदियो ।

कम्पनीले राहदानीमा समेत मृ`त्यु भएको छाप लगाएर २८ दिनपछि श`व नेपाल पठाइदियो । ‘श`व नेपाल आएपछि मृ`त्यु द`र्ता गरेर बुझ्न आउनू भनेर खबर आयो,’ उनकी पत्नी सन्तोषीले भनिन्, ‘त्यसपछि मृ`त्यु दर्ता प्र`माणपत्र लिएर श`व बुझ्न काठमाडौं गयौं, शव बुझेर लक्ष्मीमार्ग ल्याएर अन्त्येष्टि र काजकिरिया पनि गर्‍यौं ।’

अन्त्येष्टि गरेको तीन महिनापछि अस्पतालको कोमामा रहेका बि`रामीको होस् फर्कियो । चिकित्सकले उनलाई बाहिर निकालेर अनुहारको पट्टी खोले । त्यसबेला सुभा` षका भान्जा भूपाल, भाइहरू भविन्द्र र अमर तामाङ साउदीमै थिए । उनीहरूले अस्पताल पुगेर हेर्दा सुभाष जिउँदै रहेको पाए ।

नेपालमा परिवारले बुझेको श`व तेजेन्द्र भण्डारीको भएको निर्क्योल गरेर भविन्द्रले घरमा फोन गरे । ‘फोन गरेर सुभाष जि`उँदै छ भन्दा सुरुमा कसैले प`त्या` एनन्,’ उनले भने, ‘तीन दिनपछि सुभाष बोल्न सक्ने     भए र भाउजूसँग भिडियो कल गरेपछि मात्र पत्या`ए ।’

डेढ वर्षमा पूर्णरूपमा स्वस्थ भएपछि सुभाषलाई कम्पनी ले नेपाल पठायो । नेपाल आएपछि सुभाष बुबाआमा बस्ने भोजपुरको कुदाकाउले पुगे । मृ`त्यु भएको मानेर काजकि रिया गरिसकेको फर्कंदा गर्नुपर्ने स्थानीय रीतअनुसार उनी त्यहाँ पुगेपछि आमा बिवामायाले बच्चा जन्मिँदाको बे`था लागेको अभिनय गरिन् ।

‘त्यसपछि म जन्मिएको मानेर न्वा`रान भयो,’ सुभाषले सुनाए । लक्ष्मीमार्गमा भएकी पत्नी सन्तोषीलाई बोलाएर उनले पुनः सिन्दूर–पोते लगाइदिई विवाह गरे । दुई सन्ता नका पिता सुभाष पुनः विदेश जाने तयारीमा छन् । तर नागरिकता नहुँदा राहदानी बनाउन पाएका छैनन् ।

जिल्ला प्रशासनका अनुसार मृ`त्यु दर्ता भइसकेका व्यक्ति लाई नागरिकता दिन नमिल्ने भएकाले सुभाषले झमेला खेप्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘मृ`त्यु दर्ता भइसकेका व्यक्तिलाई पुनः नागरिकता दिने कानुन छैन,’ प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उनको मृ`त्यु दर्ता रद्द गरेर पुनः नागरिकता दिने तयारी गर्दै छ, अब उनले धेरै कुर्न नपर्ला ।’ नेपाल खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News