काठमाडौं । २१ वर्षसम्म बार्सिलोनाबाट फुट बल खेलेर विश्व चर्चित बनेका अर्जेन्टिनी स्टार खेलाडी मेस्सीले रुँदै क्लब छाडेका छन् ।क्लब बाट बिदाई हुने क्रममा निकै भावुक बनेका मेस्सी बार्सीलोनाबाट बि’दा भएसँगै उनका फ्यानहरु मेस्सी’लाई बि´दाई गर्नका लागि उन’को घर अगाडि जम्मा भएका छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार क्याटालोनि याको कास्टे ल्डिफेल्स जिल्लास्थित पहाडमा मेस्सीको आलिसान घर अगाडी जम्मा भएका उनका फ्यानहरु पनि उनको बिदाई सँगै नि`राश बन्दै उनको घर अगाडी जम्मा भएका थिए ।

मेसीका फ्यानले घरमा नै पुगेर क्लबले मेस्सीलाई फर्का’ उनमा भूमिका नखेलेखेको आ`रोप लगाएका छन् ।

मेस्सीले बार्सामा बस्नका लागि ५० प्रतिशत तलब घटाएर नयाँ सम्झौता गर्न प्र\स्ताव राख्दा समेत स्पे’निस लिगको

आर्थिक नियन्त्रण मापदण्ड र क्लबको ठूलो ऋणका कारणे यो संभव नभएको बताइएको छ ।

बार्सिलोनाबाट बि’दा भएका मेस्सी अब भने पे’रिस सेन्ट ज’र्माइन जाने संभावना बढेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News