झापा। “बिर्तामोडको एक होटलमा महिलाहरू ले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर प”क्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइ रहेको बेला भिडियो खिची युट्युब र टिक्टकमा अपलोड गरेर च’रि’त्र ह’त्या गरेको अ’भियोगमा पक्राउ गरिएको हो

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई,सुवास कार्की र अर्का एकजना रहेका छन् ।केही युट्युबर भने फ’रार रहे कोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ उनीहरू ले होटलमा प्रवेश गरी खाजा खाइरहेको बेला अ’नधि’कृत रूपमा भिडियो खिचेर युट्युबबाट च’रि’त्र ह’त्या गरेको

उ’जु री पछि पक्राउ गरी थुनामा राखिएको इ’लाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले जानकारी दिए । उनीहरुमाथि अ’भद्र व्य’वहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखिएको डिएसपी आर्चायले जानकारी दिए

“गत भदौं १ गते ति पी’डित “महिला र एक पुरुष” होटलमा बसेर खाजा खाइरहेका थिए ।उनी हरूले अ’नैतिक कार्य नगरेको र होटलमा संगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दैै भिडियो खिचेर युट्युब टिक टकमा राखेका थिए ।सो भिडियोले आफ्नो च’रि’त्र ह’त्या”

भएको, गो’पनीय’ताको ह’नन् भएको समाजमा बे’इज्जती गर्ने काम गरेको भन्दै उनीहरूले प्रहरी कार्यालयमा उ’जुरी दिएका थिए । हुँदै नभएको घटनालाई अ’तिरञ्जित गरेर हाम्रो जीवन व’र्वा’द गरिदियो भन्दै उ’जुरी दिन आएको डिएसपी आर्चायले बताएका छन ।उनले भने ‘उनीहरूले

कुनै एउटा होटलमा गएर खाजा खाए त्यहाँ केही युटुवरहरु अ’नधिकृत रूपमा प्रवेश गरेर उनीहरूले व्यक्तिगत जिवन जि’इरहेको कुरालाई उनीहरूले सार्वजनिक गरेर बे’इज्जत गरिदिए । महिलाहरू हाम्रो संसारभर पुग्ने गरी बे’इज्जत गरिदियो भन्दै मा’न’सि’क त’ना’वमा छन् ।

उनीहरूले त्यहाँ आ’प’त्ति’जनक क्रि’याकलाप पनि गरेका थिएनन् । एकजना महिला अ’पा’ङ्ग पनि छिन् ।सँगै खाजा खाएको विषयलाई अ’तिरञ्जित गरिदियो भन्ने महिलाहरू को भनाई छ । उहाँहरूले होटल सञ्चालकसहित अ’भद्र मु’द्दा ल्याउनुभएको छ।उनीहरूमध्ये २ जनाले टिकटकमा

भिडियो हालेर बे’इज्जत गरेको पाइएको छ ।’राष्ट्रिय अन लाइन टिभी पत्रकार संघको झापा जिल्ला अध्यक्ष बताउने युट्युबर खगेन्द्र घिमिरे सहित ३ जना थु’नामा रहेको अन्य को खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News