काठमाडौँ।काठमा फेरि पनि अब माफियाहरू को सातो” उडाउने कुलमान घिसिङको त्यो घोषणा, के भनेका छन्” (हेर्नुहोस् यो भिडियोमा)नेपाल विद्युत प्राधिकरणका कार्य’ कारी निर्देश”क कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै “जनसङ्ख्या “मा विद्युतको पहुँच पुर्‍याउने

लक्ष्यका साथ प्राधिकरणले काम अगाडी बढाएको बताए का छन् ।प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा ऊर्जामन्त्री पम्फा भुसालले विद्युत खेर जान नदिन र खपत बढाउन वर्षायाम र सुख्खा यामको फरकफरक विद्युत मह शुल निर्धारण गरिने बताइन् ।मंगलबार नेपाल विद्युत प्राधि

करणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ऊर्जा, जल”स्रोत तथा सिँचाई मन्त्री मन्त्री पम्पा भुसाले” अ”नियमितता र भ्रष्टाचार नगर्न मातहतका नि”कायलाई कडा निर्देशन दिइन् । उनले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै

अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिइन् । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ ।मन्त्री भुसालले किसानलाई सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गरिन् । उनले आगामी

दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउन का लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिइन् ।उनले विद्युत प्राधिकरणले ग्राहक “लाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरुको

तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचना को स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यक ता रहेको” बताइन् ।कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्य कारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने।

सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताए ।उनले महाराजगञ्ज वितरण केन्द्रका केही स्थानमा वितरण प्रणालीलाई भुमिगत गर्ने कार्य सम्पन्न भएको र कुलेश्वर, किर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजुमा वितरण लाइन भुमिगत गर्ने काम अगाडी बढेको

बताए । त्यस्तै ललितपुर, भक्तपुर, पोखरा र भरतपुरमा पनि वितरण लाइन भुमिगत गर्ने कामको प्रक्रिया शुरु भए को जानकारी दिए ।कार्यकारी निर्देशक घिसिङले देश भर थ्रिफेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडी बढाइएको पनि बताए । वितरण प्रणालीलाई स्वचालित बनाउने काम पनिको पनि प्रक्रिया थालनी गरिएको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News