आफ्नो बुवाको चितामा आगो लगाउनुको पिडा जस्ले भोगेको हुन्छ उसैलाई मात्रै थाहा हुन्छ त्यो पनि ९ बर्षको उमेरमा नै । ९ बर्षको छोरा र ११ बर्षकि छोरी अनि तीस बर्षिय श्रिमतिलाई चटक्क छोडेर श्रिमान सधाका लागि बिदा भए ।

कस्तो संयोग भयो भने नया लुगा जुत्ता चप्पल किनिदिन्छु छोराछोरीलाई भनेकै केहि दिनमा नै उनिले यो संसार छाडे र त्यो सपना सधाका लागि अधुरै भयो ।

स-साना नाबालक छोराछोरी भर्खर त कोपिला लाग्दैथियो पुरै फर्किन नपाउदै अन्ततः ओलाइ झर्नु पर्यो ।शरिरको मे`रुदण्ड जस्तै हो बुवाको उपस्थिति ।

बिना मे’रुदण्ड शरिरको हाल र बिना बुवाको घ’रको हा’ल एउटै हो । घरमा कमाएर ल्याउने मान्छे कोहि छैन आउने बाटो पनि कतैकेहि छैन र आर्थिक अवस्था पनि एकदमै कम’जोर भए ‘को उ’क्त परिवारलाई अहिले हदसम्मको दु:१ख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News