१ महिना अगाडि देखि हराइरहेका झापाका दुई युवा युवती पोखरमा रंगे’हा’त परिवारले प’क्रा’उ  गरेका छन्। हराएको युवा  को  श्रीमती र  ३ जना  छोरा  समेत रहेको छ भने ती यु’वा’तिको १ छोरीर श्रीमान रहेको छ। आफ्ना ३ छोराहरु सहित  लिएर  पोखरा पुग्दा श्रीमान परस्त्री सँग भेटिएपछी श्रीमती निकै आ’क्रो’शित भएकी थिइन।

आफ्नै श्री’मान सँग बस्ने यु’वतिको श्रीमान पनि श्रीमतिको खोजिमा   पोखरा  पुगेका   थिए  । तर  उनले भने आफ्नो श्रीमतिलाइ पर’पु’रुष सँग रं’गेहा’त  भेट्दा    समेत   गाली गलौच भने  गरेनन तर श्री’मती भने उनले अस्विकार गरे १ महिना  भन्दा बढी परपुरुष  सँग  बसेको श्री’मती स्विकार्न सक्दिन छोरिको पालन पोषण बरु एक्लै गर्ने बताए।

कसरी किन भागेको  भनेर प्रश्न गर्दा फ’रार दुबै युवा युवति लेन एक   आपसमा  आ’रो’प  मात्र  लगाए।  पूरा समाचार तलको भिडियोमा हेर्नुहोस्!

यो पनि ,, लुम्बिनी  प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा  विश्वासको   मतसम्बन्धी प्रस्ताव  पेस गरेका छन् । सोमबार  बसेको प्रदेशसभाको  तेस्रो बैठकमा मुख्य मन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस  गरेका  हुन्  । संविधानको   धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा गठित सरकारले सोही धाराको उपधारा ४ बमोजिम

विश्वासको  मत  लिनुपर्ने  प्रावधान   अनुसार प्रदेशसभामा प्रस्ताव   पेस  गरेको  हो ।प्रदेशसभा    बैठकलाई    प्रमुख प्रतिपक्ष नेकपा एमालेले  भने ब’हिष्कार गरेको छ । एमाले संसदीय दलका  उपनेता  वैजनाथ  चौधरीले  आफूहरुलाई विश्वासको   मतसम्बन्धी   प्रस्तावबारे   जानकारी नभएको भन्दै बैठकमा  सहभागी नभएको बताए ।प्रदेशसभा बैठक मा राष्ट्रिय जनमोर्चाका  सांसद तारा  जिसी विपक्षी बेन्चमा बसेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News