‘बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गा`लि गर्न मन लागेको छ ।

‘भगवान तैले त्यो नारिको आँसु किन देखि नस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पुकार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान ।

‘आफ्नै आमाको मृ त्यु भएको सात दिन मात्रै भएको थि  यो ,बखते दाइ आमाको का`ज कि`रियामा बस्नु भए   को थियो एक्कासि पा`पि कोरो`नाको नजर कलाकार बखतेतिर लाग्यो ।

‘शरिरलाई निकै अस`हज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो ।को`रोना सगको ल`डा`इ ल`ड्दै थिए शम्भु दाइ ।ल`ड्दै गर्दा उनमा निमोनिया देखा पर्यो र फोक्सो पुरै ख`राब भैसके छ ।

‘यस्तो भए पश्चात् डाक्टर अ`हो`रात्र ख`टिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् ।

‘मृ`त आ`त्माको चि`र शान्ति सहित शो`काकुल परि वारमा गहिरो सहानुभूति ।भगवानले धै`र्यधा`रण गर्ने शक्ति प्रधान गरून् ।हार्दिक श्र`द्धा`ञ्जली ,बैगुन्ठमा बाँस होस् ।

‘कलाक्षेत्रको एकदमै लोकप्रिय कलाकार शम्भु थापा गुमाउदै गर्दा उहाको अन्तिम बिदाई गर्ने क्रममा बल्छि धुर्बेदेखि धेरै कलाकारहरु पशुपति क्षेत्रमा रुदै गरेको अवस्थामा देखिए।

‘शनिबार बिहानै ४:४० मा उहाको नि ध`न भएको थियो ।पछिल्लो १८ दिन यता उहाको अस्पतालमा उपचार भैरहेको थियो ।आजै दिउँ सो २ बजे उहाको श वको अ`न्तेष्टि गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News