धरान-१५ मा जग्गाको विषयमा सौ”तेनी आमा छोरा बिच हा’नाहा’न भ’एको छ। झगडामा एक जना घाइते भएका छन् भने एक जनालाई धरान प्रहरी नियन्त्रणमा लिएको छ। धरान प्रहरीले रड र च’क्कु लगायतका हा’तह’ति’यार लि’ एर सामूहिक रूपमा घरमा कु’टपि’ट भइरहेको सूचनाको आधारमा आज दिउँसो ४० वर्षीय तारा तामाङलाई पक्राउ गरेको जनाएको छ।

जेठी तर्फका छोरा २५ वर्षीय आशिष् राई कु’टपि’टमा घा’इते भएका हुन्। घा’इते राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घाइते अषिशले कान्छी आमा तारा सहित ३ जनालाई ज्या’न मा’र्ने उद्योगमा मुद्दा हालेको जानकारी दिएका छन।
आषिशले कान्छी आमा तारा सहितको १०-१२ जनाको समूहले आफूलाई कु’टपि’ट गरेको बताएका छन्। उनले समूहमा आएकाहरू मध्ये आफूले चिनेकोहरुलाई मात्र उजुरी दिएको बताएका छन्।

धरानका डिएसपी नरेन्द्र कुँवरले उक्त विषयमा उजुरी परेको तर मुद्दा नै दर्ता भएको नभएको जानकारी दिएका छन्। ‘हामी छलफलबाट मिलाउने प्रयास गर्छौ, नमिलेको खण्डमा मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडी बढाउँछौ । एक जना नियन्त्रणमा लिएका छौ अन्य दुई जनाको खोजी कार्य भइरहेको छ’ उनले भने ।

कान्छी आमा र छोरा जग्गाको विषयमा झ ग डा भएको बुझिएको छ। संचारकर्मीहरुले अन्तरवार्ता लिने क्रममा सो झ ग डा भएको र उक्त घटनामा धरानका ३ सञ्चारकर्मीहरू पनि कु’टि’एका छन्।-कपुरी न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News