काठमाडौं अढाई वर्षअघि सेनाको चितवनस्थित काली बहादुर गणबाट हतियार चोरीको आरोपमा ‘कोर्टमार्सल’ गरिएका दुई सैनिक न्यायको ब्यग्र प्रतिक्षामा छन्। उनीहरू अझै पनि चितवन कारागारमा जेल सजाय काटिरहेका छन्।हतियार चोरेको आरोपमा ६ वैशाख २०७६ मा सैनिक

अदालतकै फैसला बमोजिम उदयपुरका लबकुमार गुरुङ लाई १० वर्ष र मोरङका सरोज तामाङलाई ७ वर्ष कैद स’जाय तो”किएको छ।सोही हतियार सेनाका सिपाही गंगा धर ढकालले अर्कै मितिमा गणबाट चोरेको बयान दिइसके का छन्। ढकालले हतियार चोरी गर्दाको उल्लेखितविवरण

अनुसार सबै बयान दिएपछि जेलमा रहेका उनीहरू निर्दोष रहेको पुष्टि हुन्छ।कालीबहादुर गणबाट हराएको ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको एसएमजी त्यहि हो, जुन ढकालको साथ बाट” प्रहरी ज”फत गरेको छ जिल्ला” अदालत चितवनमा ढकाल ले दिए”को बयान” मिसिलमा”

स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ कै एस”एम”जी” भनेर लेखिएको छ।ब्यारेकबाट हराएको सोही हतियार ७ साउनमा चितवनमा भएको सेनाकै भरत गुरुङको ह’त्यामा प्रयोग भए पछि पुरानो घटना को नयाँ पटा”क्षेप सतह मा” आए को थियो।अनलाइनन्युजले उक्त हतियार प्रकरण मा

दुई सिपाहीले कोर्टमार्सल सहित झूठा मुद्दामा सजाय भोगी रहेको विषयलाई सतहमा ल्याएको थियो।ढकालको बयान लगत्तै नेपाली सेनाले कर्णेलको नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ। उक्त समितिले विदा को समयमा पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ।

‘गंगाधरको अपराधले अर्को मुद्दालाई समेत जोडेको हुँदा जेलमा रहेका दुई सैनिक निर्दोष रहेको हुनसक्ने आधार हरू प्रशस्त भेटिएको हुँदा छिटो भन्दा छिटो यो केस’लाई सुल्झाउनको लागि समितिले विदाको समयमा पनि अनु सन्धान गरिरहेको छ,’ नेपाली सेनाको उच्च स्रोतले भन्यो।

सेनाको कर्णेल नेतृत्वको छानबिन समितिले सोमबार वा मंगलबार प्रतिवेदन कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई बुझाउँदैछ। सोमबार (आज) विदा परेका कारण मंगलबार सम्म पनि प्रतिवेदन सैनिक जङ्गी अ”ड्डा पुग्नेछ”
समिति ले प्रतिवेदन बुझाएलगत्तै ‘कोर्टमार्सल’ गरिएका दुई

सै”निकको मुद्दा किनारा लाग्नेछ। यदि उनीहरू निर्दोष रहे को पुष्टि हुन आएमा उनीहरूलाई तत्कालै रिहा गर्न आदेश दिने सेनाका उच्च अधिकारीले अनलाइनन्युजलाई बताए।
‘चिफसा’पले उचित क्षतिपूर्तिसहित उनीहरूलाई रिहा गर्न आदेश दिनुहुनेछ,’ सैनिक उच्च स्रोतले भन्यो, ‘त्यसैले उक्त

केसलाई विदामा बस्नुभएका चिफसा’प र कामु चिफसा’प दुवै जनाले गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्न निर्देशन दिनुभएको थियो।’अ”वकाश अघिको विदामा रहे पनि यो प्रकरणलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले गम्भिरता का साथ हेरेर सु”ल्झाउनका लागि निर्देशन दिएको बताइन्छ।

चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलास मा भए को थुन”छेक बहसपछि ढकाल लाई गत बुधबार” मिसिलसहित सैनिक अदालत पठाइएको छ गंगाधरले नै हतियार चोरी गरेर ह”त्या गरेको स्वी”कारे को अवस्था मा” नेपाली सेनाको जङ्गी अड्डाले छानबिनका लागि पठाएको

टोलीले कस्तो रिपोर्ट बुझाउला? भन्ने चासो सर्वत्र छ।लब कुमार र सरोज निर्दोष रहेको अनुसन्धानबाट खुल्न आए मा चो’र्ने एउटा सजाय अर्कैले खेपिरहँदा नेपाली सेनाको न्यायिक अनुसन्धान प्रक्रियामाका विषयमा पनि आन्तरिक छानबिन हुन सक्नेछ।उक्त प्रकरणका बेला तत्कालिन छान

बिन समितिलाई सेनाले स्पष्टिकरण सोध्न सक्ने बताइन्छ।
हतियार चो”रीको अ”भियोगमा जेलमा रहेका उनीहरूअब निर्दोष देखिएसँगै तत्का”लिन सैनिक अदालतका अध्यक्ष स”हाकय रथी सहदेव खड्का, अनुसन्धान टोली गणका तत्कालिन मेजर दीपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकालको

योजनामा लबकुमार र सरोजलाई घटनाको गहन अनु सन्धान नै नगरी फसाउन खोजिएको प्रष्ट हुन्छ।हालैको ह त्या’काण्डमा फे”ला परेको हतियारका कारण ‘कोर्टमार्सल’ भई जेलमा रहेका उनीहरू निर्दोष रहेको र उनीहरूलाई व्यक्तिगत रिसइबीका कारण फ”साइएको भन्ने पी”डितका

परिवारको दाबीमा सत्यता देखिन आउँछ।सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्ल भव पौडेलका अनुसार ह’त्यामा प्रयोग भएको ह”तियार सेनाबाटै चोरी भएको भन्ने जान कारी आएपछि अनुसन्धान जारी छ।ह”तियार चोरीमा हाल जेलमा रहेका सैनिकद्वय दोषी हुन् र निर्दोष भन्ने पुष्टि सेना

को आन्तरिक छानबिन समिति र प्रहरीको अनुसन्धानको आधारमा तय हुने प्रवक्ता पौडेल बताउँछन्। उनी भन्छन्, ‘सम्भवतः १–२ दिनमै घटनाको अ’नुसन्धान प्रक्रिया बाट सकिन्छ होला।onlinenews बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News