‘एजेन्सु-काबुल । अफगानिस्तानको राजधानी काबुल समेत कब्जा गरिसकेको तालिबानलाई त्यहाँको पन्जसिर प्रान्त भने चुनौती बन्ने देखिए को छ ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये ३३ वटा आफ्नो निय,न्त्र णमा लिइसकेको तालिबानले अहिलेसम्म आफ्नो पहुँचमा पार्न न,सकेको एक मात्र प्रान्त बनेको छ– पन्जसिर । जहाँ अफ गानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेह पनि बसिरहेका छन् ।

तालिबानविरु’द्ध यु’द्ध छेड्ने चेतावनी दिइरहेका छन् । यहाँ अहमद मसुद वि`द्रोही नेताहरूसँग सहभागी हुँदै ल’डाईंका लागि तयारीमा जुटेका छन् । उनले अफगानि स्तानको पूर्व सरकारका सेना र तालिबानवि,रोधी’हरू   लाई एकजुट गराइ रहेका छन् ।

रेजिस्टेन्स फ्रन्टका प्रवक्ता अलि मैसम नजारीले न्युज एजे न्सी एएफपीसँग तालिबानविरु’द्ध झण्डै ९ हजार ल`डाकु तयार पारिएको बताए का छन् । तिनलाई तालिम दिने क्रम जारी रहे को उनले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हामीसँग गाडी र ह’तियार पनि छन् ।’

उनले आफूले सरकार सञ्चालनका लागि नयाँ व्यवस्था चाहेको र यसका लागि वार्ता गर्न तयार रहेको पनि बताएका छन् । साथै आवश्यक परे यु’द्ध गर्नबाट पनि पछि नहट्ने चे`तावनी उनले दिएका छन् ।news24nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News