‘८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण को कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफैंले हेर्ने भएका छन् ।

मंगलबार पेशी तोक्ने क्रममा उक्त रि’ट जबराले आफ्नैमा राखेका हुन् ।’निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट मा शाक्यले आफूलाई गैर,कानूनी रुपमा प्राधि करणको कार्यकारी निर्देशक पदबाट हटाएको दा’वी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

‘रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चा लक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइए को छ ।

सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगको पूर्णका लीन सदस्यमा नियुक्त गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News