काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाज वादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परि वर्तन गरे उनका लागि ढोका खुला रहेको बताए का छन् ।

‘चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चा रकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमा ले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् ।

‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालको भनाइ छ । उनले अझै पनि आफूलाई ओलीले घर न घा`टको बनाउने ष`ड्यन्त्र जारी राखेको भन्दै त्यसलाई असफल पार्दै अघि बढ्ने दाबी गरे ।’

‘त्यस्तै उनले ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गरेको बताए हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको छ ।’

‘मौका पाए समाप्त पारिदिने, सबै किसिमको आन्दोलनबाट हटाउने षडयन्त्र असफल पार्छौ’, नेता नेपालको भनाइ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News