काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधि करणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियु क्तिविरु’द्ध परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वी कार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इज लासले आज पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निवेदनमा माग गरेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले नियुक्तिसम्बन्धी फाइल पेस गर्न भने आदेश दिएको छ ।

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्त गरे पनि अहिले गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले साउन ३२ गते सर्वोच्चमा निवेदन दिनुभएको थियो । निवे दनमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक घिसिङ लाई हटाएर आफूलाई पुनर्बहाली गर्न शाक्यले माग गर्नु भएको छ ।

यो पनि,,केपीलाई हाम्रो पार्टीको ढोका खुला छ : माधव नेपाल-काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाज वादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परि वर्तन गरे उनका लागि ढोका खुला रहेको बताए का छन् ।

‘चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चार कर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमा ले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् ।

‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालको भनाइ छ । उनले अझै पनि आफूलाई ओलीले घर न घा`टको बनाउने ष`ड्यन्त्र जारी राखेको भन्दै त्यसलाई असफल पार्दै अघि बढ्ने दाबी गरे ।’

‘त्यस्तै उनले ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गरेको बताए हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको छ ।’

‘मौका पाए समाप्त पारिदिने, सबै किसिमको आन्दो लनबाट हटाउने ष,डयन्त्र असफल पार्छौ’, नेता नेपाल    को भनाइ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News