चर्चित  लोकप्रिय  लोक   गायिका बिस्णु  माझिको श्रीमान सुन्दरमणि अधिकारिलाइ  पुण्य  गौतमले सिधै फोन गरेका छन। नेपाली लोकगित क्षेत्रमा’ नेपाली जनताले रुचाइएको विभिन्न गित  गाएर दर्शक श्रोताको  मन ,जित्न सफल एक होनाहार लोक गायिका बिष्णु माझिले एसपालिको तिज

गित ‘चरी जेलैमा’  निकै  म न छुने  गाएकी  छि   । जब यो गित सर्बत्र  बजारमा  आयो  त्यसपछी  लामो  समय  देखि गुम’नाम  रहेकी  बिष्णु   माझिला कतै गितको भाब जस्तै भएको  त होइन  भन्ने धेरै  दर्शकको  मनमा   प्रश्न  खड्की रहेको थियो।” त्यसैको  गितको  सन्दर्भमा चर्चा चलिरहेको बेला पुण्य गौतमले बिस्णुको

श्रीमानलाइ  फोन  गरेर  ‘चरी  जेलैमा ‘ गित आफ्नै जीवन कहानी त होन भन्ने बारे सोधेका  थिए।  गित मात्र बजारमा सुनिन्छ  बिस्णु  माझिको  तर   मान्छे  भ ने खो कता छिन कसैले  देखे  भेटेका  छैनन्। जब  तिज  आउँछ  तब बिस्णु माझिको गितले  मात्र  तिज  आएको  महसुस गराउछ भन्ने सम्पुर्ण दर्शको  भनाइ छ। पूरा समाचार तलको भिडियोमा हेर्नुहोस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News