कोभिड-१९ लक्षित ५ लाख बराबरको सामाग्रीहरु वडा नम्बर ८ का वडा अध्यक्ष तथा यस फोप्ली स्वास्थ्य चौकी सन्चालन तथा व्यावस्थापन समितीका अध्यक्ष श्री आेविराम वि क, जनप्रतिनिधीहरु,

राजनैतिक दलका प्रमुखहरु, विध्यालयका प्रधाना ध्यापकहरु, म.स्वा.स्व.से, स्वास्थ्य चौकीका कर्मचारीहरु साथै अन्य स्थानीय जेस्ठनागरिकहरु, बुद्दिजिवीहरुको उपस्थितीमा बुझिलिइयो साथै उक्त अवसर पारेर नौवहि  नी गाउँपालिकाको कार्यालयबाट नियुक्ति भइ यस

फोप्ली स्वास्थ्य चौकीमा आउनुभएका २ जना अ.हे.व. श्री ओवि पुन मगर र गिमान सिँह वि क लाई स्वागत गरियो

सामानको विवरण:-
१-अक्सिजन कन्सन्टेटर मेसिन – १ थान मूल्य रु १,६३,८५०।-
२-अक्सिजन सिलिण्डर ४० लिटर क्षमता – २ थान

३-थर्मल गन – १ थान
४-पल्स अक्सिमिटर – २ थान
५-सर्जिकल मास्क – २००० थान
६-N95 मास्क – १०० थान
७-फ़ेस सिल्ड – ६० थान
८-Safety googles – २५ थान
९-गाउन सेट – २५ थान

१०-Loose gloves – २०० जोडी  ११-ह्यान्ड  स्यानि टाइजर – २५ लिटर उक्त सामाग्रीहरु उपलब्ध गराउन पहल गर्नुभएकोमा दाजु ujjwal ghimire लाई धेरै-धेरै धन्यबाद

साथै गाडीको लागि व्यवस्था गर्नुभएकोमा नौवहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिक्रित श्री Arbindra Brahma Pandit ज्युलाई हार्दिक धन्यवाद दिन चाहान्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News