पोखरामा  आफ्नै  श्रीमतिले  श्रीमानलाइ  ब’लात’का’रको आ’रो’पमा  उजुरी  गरेर  श्रीमानले  अहिले  तारिख  धाउदै छन्।  दुई  सन्तानकी  आमाले   श्रीमानलाइ ब’ला’त्कारको आ’रोप लगाएपछी अहिले त्यो परिवारको बिचल्ली भएको छ। भाइ  भन्दै   परपुरुष   सँग   हिडेको   श्रीमानले  थाहा पाएपछी उनिले श्रीमानसँग छु’ट’कारा पाउनको

लागि ब’लात्का’रको आ”रोप लगाइएको श्री’मानले बताए। जब श्रीमानलाइ ब’ला’त’का’रको  आ’रो’प’मा उजुरी दिइन त्यसपछी   श्रीमती   फरा र रहेको  श्रीमान  र  बच्चा हरुले बताए। अन्त’रजा’तिय  बि’हे गरेका  दम्पतिको दुई सन्तान भएपछी अहिले  श्रीमान र बच्चाको बिचल्ली पारेकी छिन। पूरा समाचार तलको भिडियोमा हेर्नुहोस्!

यो पनि,,नेकपा एमालेले पार्टीबाट अलग भएर फरक पार्टी गठनमा    लागेको   समूहलाई मूल धारमा  फर्कन आव्हान गरेको छ ।  मंगलबार  बसेको  सो  पार्टीको स्थायी समिति बैठकले   पारित  गरेको   प्रस्तावमा   विगतका  कुनै   पनि क्रियाकलापलाई   लिएर  पूर्वाग्रह   नराखि भन्दै एकतामा आउन आह्वान गरेको हो ।

‘तसर्थ   एमालेबाट  विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास  गरिरहेका  कमरेडहरूलाई   हामी    आग्रह  गर्छौँ– मुलुकका सामु  उपस्थित  असाधारण सम्भावना र अकल्प नीय चुनौतीप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै गलत र हानिकारक बाटो छाडेर पार्टी एकतामा

आबद्ध हुनुहोस् , आफ्नो मूलधारमा फर्किनुहोस्’, एमालेले भनेको  छ ।  त्यस्तै  विभाजनकारी   गतिविधि  र छुट्टै दल दर्ताको प्रक्रियाबाट  अलग    भएर पार्टी एकतामा योगदान गर्नेहरुलाई पार्टीमा  हार्दिक  स्वागत  गरिने  पनि  एमालेले जनाएको छ ।।एमालेको  माधव  नेपाल र झलनाथ खनाल समूहले  छुट्टै  पार्टी  दर्ताका   लागि    निर्वाचन   आयोगमा निवेदन दिएका छन् ।

उनीहरूको   पार्टीलाई  आयोगले बुधबार सनाखत गरेपछि मान्यता दिँदैछ ।  यसैलाई  मध्यनजर  गर्दै  सो पार्टीले यस अघि   एमालेमा   भएको   वि’वा’द   र   अन्त’रवि’रोधलाई जीवन्त र  लोकतान्त्रिक   पार्टी मा समस्यारू    उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविकै भनेको छ ।

एमालेले भनेको  छ,–पार्टीका  सम्पूर्ण नेता, सदस्य कार्यक र्ता र शुभेच्छुकहरू  एवं  जनसमुदायलाई  पार्टी  एकता  र अग्रगतिका   निम्ति     आआफ्नो    स्थानबाट  अधिकतम योगदान गर्न  हार्दिक  आव्हान  गर्दछौ ।  असहमति  प्रकट गर्दा मर्यादित र राजनीतिक भाषा प्रयोग गर्न गर्दछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News