काठमाडौं। हामीले धेरै जनप्रतिनिधीहरुलाई देखेका छौँ । चुनाव जित्नुभन्दा पहिले र जितिसके पछि को दैनिकी धेरै फरक देखिन्छ । तर पनि घोराही उपमहानगरपालिका वडा नंम्वर १४ की जनप्रतिनि धी फुलमती नेपाली”को दैनिकी” भने उस्तै देखिन्छ ।२०७४ सालमा भएको स्थानिय तहको

चुनावबाट द,लि`त महिला वडा सदस्यमा निवार्चित हुनु भएकी फुलमती नेपाली अहिले पनि गिट्टि कु,ट्दै र जनता को सेवा गर्दै आफ्नो दैनिकी बिताउनु हुन्छ ।उहाँ १० बजे वडा कार्यालय जानुहुन्छ र जनताको सेवामा लाग्नु हुन्छ  ।त्यसबाहेक बचेको समयमा उहाँले विहानको समयमा गिट्टि

कु`ट्नुहुन्छ भने कहिलेकाही उहाँ सडक पेटीमा तरकारी तथा फलफुल बेच्न पनि आईपुग्नुहुन्छ । हातमा हतौडा र छेक्कन, ढुंगा र गिट्टि माथि बसेर गट्टि कुट्दै गरेको अवस्था मा घो`राही उपमहानगरपालिका वडा नंम्वर १४ की वडा सदस्य फुलमती नेपाली भेटिनुहुन्छ ।घोराही-१३ को सेवार

खोलामा उहाँले गिट्टि कु`ट्नुहुन्छ भने सिजनको समयमा फलफुल तथा तरकारी बेच्नका लागी घो`राही बजार का विभिन्न चोकमा पनि उहाँ भेटिनु हुन्छ । उहाँ भन्नुहुन्छ, मेरो खेतबारी अरु केही पनि छैन् । पहिलेदेखी नै गिट्टि कु`टेर घरको दैनिकी चलाउदै आएको छु ।वडामा जनताको सेवा

गरेर बचेको समयमा मैले गिट्टि कुटेर केही पैसा कमाउने गर्ने गरेको छु ।अहिले हामीले कु`टेको गिट्टिी नबि`केर पनि चिन्ता भएको छ । यहाँ गिट्टि किन्नका लागी गाडीहरु पनि आउन नदिएकाले गिट्टि नबि`क्दा सम`स्या छ । एक बेल्चाको ५ रुपैयाँ मूल्य छ, त्यही पनि बेच्न पाईयोभने कमाई हुन्थ्यो,’ –‘उहाँले भन्नु भयो ।

उहाँले जनताको सेवासँगै दैनिकी चलाउनका लागी गिट्टि कु`ट्ने र सडक पेटीमा फलफुल तथा तरकारी बेच्ने गरेको बताउनुहुन्छ ।२०२२ सालमा जन्मिनु भएकी नेपाली मज दुरी गर्दै गर्दा नेकपा माओवादी पार्टिमा जोडिनु भएको हो । पार्टिले वडा सदस्यका लागी चुनावमा उठाएपछि खुशी

हुनु भएकी नेपाली चु’नाव जितेर निर्वा”चित भैसके पछि विगत ४ वर्षदेखी जनताको सेवा गर्दै आईरहनु भएको छ ।४ वर्षको समयमा जनताको गुनासोहरु सुन्ने देखी लिएर ति गुनासोलाई समाधान गर्नका लागी आफुले काम गर्न प्रयास गरेको र त्यस को स”ही मूल्याङ्कन जनताले गर्ने पनि उहाँ

बताउनु हुन्छ ।वडा सदस्य नेपाली भन्नुहुन्छ,– ‘हिजोको दिनमा गिट्टि कुट्ने मजदुरहरुका लागी सचिव भएर काम गर्दै आएकाले पनि मलाई जनप्रतिनिधी भएर काम गर्न केही सहज भएको छ र ।गिट्टि कुट्दै मजदुरहरु को नेतृत्व गर्ने अवसर पाए त्यसैले पनि अहिले जनप्रतिनिधी भएपछि

पनि मैले जनतालको सेवा सँगै आफ्नो मजदुरी लाई पनि निरन्तरता दिएकी छु । पहिले मैले महिनामा ४ गाडीसम्म गिट्टि कुट्थीए अहिले महिनामा २ गाडीसम्म कुट्छु ।जसले मलाई घरखर्च चलाउन पनि केही सहज भएको छ’ उहाँले भन्नुभयो । उहाँले वडा सदस्यको रुपमा काम गर्दै गर्दा

वडाका सबै सहकर्मी जनप्रतिनिधीबाट राम्रो सहयोग पाएको पनि उहाँले सुनाउनु भयो । वडा अध्यक्ष शक्तिराम डाँगीदेखी लिएर जनतासम्म सबैको राम्रो साथ पाएको उहाँले बताउनु भयो ।अहिले सडक पेटीमा व्यवसाय गर्ने हरुलाई घोराही उपमहानगरपालिकाको नगरप्रहरीले बेला

बेलामा उठाउदै आएकोछ तर उपमहानगरकै जनप्रतिनिधी को सडक पेटीमा व्यवसाय गर्नुपर्ने बाध्यता छ । यसलाई व्यवस्थित बनाउन अहिले उपमहानगरले सडक पेटीका व्यवपारीलाई तरकारी बजारभित्र व्यवस्थित गर्न थालेको उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा उहाँले जनप्रतिनिधी भएको सुरुका दिनहरु मा दलित तथा महिला भएको हुदा जनताको विस्वास केही कम देखीए पनि विस्तारै आफूलाई जनताले विस्वास गर्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,– ‘अझै पनि कही कतै दलित भएकै कारण भेदभाव हुने गरेको छ ।

त्यस्ता नकारात्मक तत्वहरुलाई सबैले मनबाट हटाउनुपर्छ भन्ने मेरो आग्रह छ ।म दलि,तहरुको प्रति”निधित्व गर्दै पनि दलित महिला वडा सदस्यको रुप मा निर्वाचित भए पछि नै मैले सधै दलित, मजदुर जनताको हितका लागी काम गर्दै आएको छु । मेरो कामलाई सधै जनतामुखी बनाउने मेरो योजना छ ।

हामी निर्वाचित भए को ४ वर्ष विति सक्यो । फेरी पनि म’ जनप्रतिनिधीको चुनाव;मा ल”डे भने मेरो कामलाई हेरेर जनताले जि’ताउनु हुन्छ भन्ने आशा पनि छ’,उहाँले भन्नु भयो । नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News