काठमाडौं, ७ भदौ । सत्तापक्षीय गठबन्धनले प्रमुख प्रति पक्षी दल नेकपा (एमाले)का सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटामाथि गरेको व्यवहारको निन्दा गरेको छ । सत्ता गठबन्धनमा आवद्ध दलका सांसदहरुले आज संयुक्त विज्ञप्ती निकाल्दै एमाले सांसदहरु ले स”भामुख सापकोटा

माथि गरेको व्य”वहार संसदीय म”र्यादा वि”परीत भए को’ उल्लेख गरेका छन् ‘।सत्ता गठबन्धन “को तर्फ बाट नेपाली कांग्रेसकी सचेत पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्रका प्रमुख स”चेतक देव गुरुङ, जनता समाजवादी पार्टी नेपाल को सांसद प्रदीप यादव, राष्ट्रिय ज’नमोर्चाकी दुर्गा पौडेल र

निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिईएको नेकपा (एकीकृत समाजवादी) का सांस”हरु जीवन राम श्रेष्ठले” विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । विज्ञप्ति यस्तो छ हेर्नुस

यो पनि काठमाडौं, ८ भदौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी (सिईओ) निर्देशकमा कुल मान घिसिङ को नियुक्ति वि”रुद्ध परेको रिटमा “अन्तरिम आदेश दिएन तर,अदालतले घिसिङको नियुक्तीको मिसिल झिकाउन आ’देश दिएको छ ।आज मंगलबार) प्रधानन्याय

धीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरिए को मिसिल कागज” झिकाउन आदेश दिएको हो । कुलमानको नियुक्ती खारेजी को माग गर्दै फेरि निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य साउन ३२ गते सर्वोच्च अदालत गएका थिए शाक्य ले आफूलाई पूनर्वहालीको मागसमेत गरेका छन् ।

यो पनि पढ्नुस प्रस्तावित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले भीम रावलसहितका नौ जना नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि छिरे को आरोप लगाएकी छन् प्रस्तावित पार्टीको केन्द्रीय कमि टी बैठक राखिएको चन्द्रागिरि रिसोर्टको केबलकार स्टेशन

मा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।उहाँ हरु (भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित ९ जना ) केपी ओलीको टाङमुनि जानुहुन्छ भन्ने थाहा थियो, सोमबार बालकोट मा भएको त्यो समझदारी प्रति संकेत गर्दै झाँक्रीले भनिन्।उनले सय भन्दा बढी नेताहरु बस्नुपर्ने

भएकाले नै एकै ठाउँ सहज होस् भन्नका लागि चन्द्रागिरि रिसोर्ट नै रोजिएको पनि बताएकी छन्।उनले उक्त रिसोर्ट बसाइमा नयाँ पार्टीको घोषणा,नेकपा एकीकृत समाजवादी को अन्तरिम विधान अध्ययनका लागि आजै वितरण गर्ने तयारी भएको बताइन्।त्यस माथि भोलि दिन भर ३१ जना

सांसदसहित छलफल गरेर निर्णय गर्ने उनले बताइन्। बुध बार निर्वाचन आयोगबाट नया दलको मान्यता पाए पछि हामी काम अगाडि बढाउँछौँ, उनले भनिन्।उनले चन्द्रागिरि रिसोर्ट नयाँ पार्टीको खाका कोरिने पनि बताइन्। अब हामी पहिले नयाँ पार्टी बनाउन तयार छौँ।

यो ठाउँ रोज्नुको कारण पनि छलफल गर्न मात्रै हो उनले भनिन्, हामीसँग भएका साथीहरू स्पातिलो छौँ। हामीलाई कसैले खोस्न सक्दैन। र अब भोलि छलफल सकियो भने जान्छौँ। सबै एकै ठाउँ बसेर छलफल गर्न मात्र चन्द्रागिरि रोजेका हौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News