काठमाडौँ सुरुवातमा नै स्मरण गराउन चाहन्छु कटुवाल प्रकरणको कारण नै प्रचण्डले( कुर्सी) प्रधानमन्त्री पद बाट राजिनामा समेत दिनु परे को थियो जुन विषयको पुस्तक समेत बजारमा छ जसको नाम कटुवाल प्रकरण पढ्न पनि सक्नु हुन्छ।खैर अब सन्दर्भतिर जाऊ यो देशको परिस्थिति

“बाट दि’कदार भएर नै कटुवाल लगायत नेपाली सेना को जर्नेल डा प्रेमसिंह वस्नेतहरु अन्य बुद्धिजीवी प्रचण्ड तिर खनिन्छन्।नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविश्य सिध्याइ दिने भन्दै” मैदान मा उत्रिएका “छन् ।र पूर्व प्रधानसेनापति रुक्मा”ङ्गत

कटुवाल नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने भन्दै मैदानमा उत्रिएका छन् ।प्रचण्डलाई बेलाबेलामा भुत जसरी तर्साउने कटुवाल राजनीतिमा आएपछि उनलाई गलपासो बनेको छ । नेपाली राजनीतिमा कटुवाल काण्ड चर्चित छ । यसलाई प्रधानसेनापति प्रकरण पनि भनिन्छ ।”धर्म निरपेक्षता को”

वकालत गर्ने प्रचण्ड लाई यो विषयले तनाव दिए को छ” २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापतिको नियुक्तिपत्र नै दिएका थिए । तर, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले निर्णय रोकेका कारण सेनापति कटवाल पदमै रहे ।

यो प्रकरणपछि प्रचण्डले प्रधानमन्त्री पदबाट राजीना मा दिएका थिए । उनले राजनीतिक रुपमा निकै ठूलो धक्का खान पुगे । यो घटनापछि प्रचण्ड माओवादीप्रति निकै अनु दार बने उनले सेवानिवृत्त भएपछि पनि माओवादी प्रचण्ड विरुद्ध आफूलाई उभ्याइरहे अहिले उनै रुक्माङ्गत कटवाल

हिन्दु राष्ट्र अभियानको शंखघोष गर्न पुगेका छन् । उनले ३ भदौमा हिन्दु धर्मगुरु  संस्थाहरुलाई साक्षी राखेर संयोजक का रुपमा हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान को शंख घोष गरेका छन् कटवाल हिन्दु राष्ट्र अभियानमा लाग्नु अर्थ पूर्ण छ । पूर्वप्रधानसेनापति कटवाल निडर परिचय बनाए

का हुन् । त्यसमाथि उनलाई माओवादीको कटु आलोचक मानिन्छ । प्रचण्डलाई उनले मुख्य प्रतिद्वन्द्वी देख्दै आएका छन् ।नेपालमा एकात्मक राजनीतिक प्रणाली बाट” संघीय राज्य प्रणालीको स्थापनामा प्रचण्ड मुख्य हुन् । राजसंस्था हटाएर गणतन्त्र स्थापना गर्न उनकै मुख्य योगदान छ ।

हिन्दु “राष्ट्र हटाएर संविधान मा धर्मनीरपेक्ष राख्न उनै ले प्रमुख भूमिका खेलेका थिए ।त्यसैले हिन्दुराष्ट्र पक्षधरको सक्रियता बढ्दा उनले धर्मनीरपेक्षता जोगाउनु पर्ने खुलेरै बोलेका छन् । बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि धर्म नीरपेक्षताका् पक्षमा खुलेर बोलेका छन् । शिर्ष नेताहरुमा

शेरबहादुर देउवा, केपी शर्मा ओली, महन्थ ठाकुरले धर्म नीरपेक्षताको पक्ष वा विपक्षमा खुलेर बोलेका छैनन् ।शिर्ष नेतामा प्रचण्डले मात्र धर्मनीरपेक्षताको रक्षाका लागि बोल्दै आएका छन् । यता हिन्दुराष्ट्रका पक्षधरहरु विस्तारै सक्रिय भइरहेका छन् । यसले अब प्रचण्डको मुख्य चुनौती हिन्दु”

राष्ट्रका पक्षधर हुने देखिएको छ । हिन्दुराष्ट्र अभियानका संयोजक बनेर प्रस्तुत भएका कटवाल नै यो मुद्दामा मुख्य चुनौती बन्न सक्छन् ।राजनीतिक वृत्तमा अहिले कटवाल नै किन हिन्दुराष्ट्र अभियानमा अघि सरे भन्ने विश्लेषण भइरहे को छ । विगतमा पनि प्रचण्डलाई धक्का दिन सकेकोले।

उनैलाई हिन्दुराष्ट्र का अभियन्ता हरु ले विश्वा”स गरेको”.. देखिन्छ । हिन्दुराष्ट्रको विपक्षमा खुलेर प्रस्तुत हुनेमा पनि प्रचण्ड र बाबुराम भट्टराई मुख्य हुने निश्चित छ अन्य दलका शिर्ष नेताहरु पछि मात्र खुल्ने वा खुल्दै नखुल्ने लाइन मा छन् । उनीहरुलाई खुल्न वाध्य पार्न अभियान नै सारिएको

देखिन्छ । नेपाली राजनीतिमा धर्मको मुद्दा जोडतोडले उठिरहँदा यसलाई बेवास्ता गर्न नसकिनेमा धर्मनीरपेक्ष ताका पक्षधरहरु पनि देखिएका छन् । यसले अब धर्मको मुद्दाले टकराव हुने निश्चितप्रायः छ ।कटवाल यसका लागि अभियानका संयोजक बनेका छन् । यो मुद्दामा प्रचण्ड र कटवाल फेरि आमनेसामने हुने देखिदैछ । प्रचण्डका लागि फेरि कटवाल चुनौती बनेर आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News