काठमाडौं । प’त्रकारलाई फ”साउन आफैंले लागू औषध राखेर पक्राउ गरिएको घटनामा रौतहट का प्रहरी “प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहमाथि छानबिन सुरु भएको छ र प्रहरी प्रधान कार्यालयले (एस पी) प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण महतको नेतृत्वमा छा नबिन समिति

गठन गरेको हो । प्रहरी प्र”वक्ता एसएसपी बसन्त कुँवरका अनुसार समितिमा एसएसपी महतोसहित चार सदस्य रहे का छन् ।घटना को वास्तविकता” र जिल्ला प्रहरी प्र”मुख” तथा प्रहरी क’र्मचारीको भूमिकाबारे छान बिन गर्न समिति गठन गरिएको कुँवरले बताउनुभयो । शाहलाई जिम्मेवारी

‘बाट मुक्त गर्न नवगठित समितिले प्रधान कार्यालय लाई  सुझाब दिइसकेको छ ।गत साउन ३२ गते गौरबाट मोजि बुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइ कल बाट प्रहरीले लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको थियो । उक्त मोटरसाइकलमा मोजिबुल्लाह र शेख

सवार थिए ।लागूऔषधसहित आफूहरुलाई पक्राउ गरेपछि पत्रकारद्वयले आफूहरु निर्दोष रहेको र फसाउनका लागि योजनाबद्ध तरिकाले लागुऔषध राखिएको बताएका थिए महासंघ को” रौ”तहट शाखाले घट”नास्थल को सीसीटीभी फुटेज समेत निकालेर हेरेको थियो । सीसीटीभी फुटेज मा

दुई जना युवा मिलेर पत्रकार सवार मोटरसाइकल मा लागू औषध राखेको देखिए को थियो र लागूऔषध राख्नेमा रौत हटको माधवनारायण नगरपालिका१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका१, बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको खुलेको थियो। सा”भार न्युज 24 बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News