५६ वर्षीय अभिनेता प्रकाश राजले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो ।

‘सो अवसरमा उनीहरुले फेरि विवाह गरेका हुन् । उनीहरु को विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइर ल बनिरहेको छ । प्रकाश राजले पोनी बर्मासँग आफ्ना छोरा छोरीको अगाडि फेरि विवाह गरेका हुन् ।

‘अहिले प्रकाशराजले परिवारसँगको धेरै तस्बिरहरु समेत बाहिर ल्याएका छन् । जुन फ्यानले मन पराएका छन् ।प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन् ।

‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वे`दा न्त हाम्रो बिहे देख्न चाहन्थे ।’ प्रकाश राजले श्रीमतीलाई चु`म्बन गरिरहेको तस्बिर समेत सार्वजनिक गरेका छन् ।’

‘यसअघि प्रकाश राजले आफ्नो विवाहको एउटा तस्बिर पोस्ट गरी लेखेका थिए, ‘यो धेरै राम्रो थियो । मेरो प्यारी श्रीमती मेरो लागि यति राम्रो साथी भएकी छन् । एक प्रेमिका र एक अद्भूत सहयात्री भए’कोमा धन्यवाद ।

’मंगलबार प्रकाशराज र पोनी बर्माको विवाहको वा’र्षिको त्सव थियो, उनीहरु दुबैले विवाह गरेर वार्षिकोत्सव विशेष बनाएका थिए । विवाहको तस्बिर समेत सामाजिक सञ्जा लमा भा`इरल भइरहेका छन् ।

‘फ्यानहरूले पनि उनलाई बधाई दिइरहेका छन् । प्रकाश राजले २०१० मा पोनी वर्मासँग विवाह गरे ।अभिनेता प्र’काशराज चर्चित कलाकार हुन् । ते’लुगु फिल्म मात्र नभएर उनको बलिउडमा पनि राम्रो पहिचान छ ।

‘बलिउडका अ’धिकांश फिल्महरूमा खल’नायकको भूमिका निर्वाह गरेका उनको ख’लनायक अभिनय धेरै मनपराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News