काठमाण्डौ।दल दर्ता गर्ने प्रयोजनका लागि हस्ता “क्षर स’नाखत गर्न नेकपा (एकीकृत समाजवादी) का नेताहरु निर्वाचन आयोग गएका छन् ।”पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला आयोग पुगेका थिए । त्यस पछि राम कुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु

आयोग पुगेका थिए भने नेताहरु चन्द्रागिरीबाट पर्यटक बस चढेर गएका थिए । दुई दिनयता नेपाल पक्षीय नेताहरु भेलाको नाममा चन्द्रागिरिको रिसोर्टमा बसेका थिए एमाले बाट फुटेर नयाँ दल बनाएका उनीहरुलाई आयोगले सना खत का लागि बिहान ११ देखि २ बजेसम्मको समय दिए को छ ।”

यो पनि काठमाडौं । पत्रकारलाई फसाउन आफैंले लागू औषध राखेर पक्राउ गरिएको घटनामा रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाह”माथि छानबिन सुरु भएको छ ।प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण महतको नेतृत्वमा छानबिन समिति

गठन गरेको हो । प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार समितिमा एसएसपी महतोसहित चार सदस्य रहे का छन् ।घटनाको वास्तविकता जिल्ला प्रहरी प्रमुख तथा प्रहरी कर्मचारीको भूमिकाबारे छानबिन गर्न समिति गठन गरिएको कुँवरले बताउनुभयो । शाहलाई जिम्मेवारी बाट”

मुक्त गर्न नवगठित समितिले प्रधान कार्यालयलाई सुझाब दिइसकेको छ ।गत साउन ३२ गते गौरबाट मोजिबुल्लाह को बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकल बाट” प्रहरी ले लागुऔषध नाइट्राभेट १०५ ट्या”ब्लेट ब”रामद गरेको थियो । उक्त मो”टरसाइकलमा मो’जिबुल्लाह र शेख

सवार थिए ।लागूऔषधसहित आफूहरुलाई पक्राउ गरेपछि पत्रकारद्वयले आफूहरु निर्दोष रहेको र फसाउनका लागि योजनाबद्ध तरिकाले लागुऔषध राखिएको बताएका थिए महासंघको रौतहट शाखाले घटनास्थल को सीसीटीभी फुटे ज समेत निकालेर हेरेको थियो । सीसीटीभी फुटेजमा दुई

“जना युवा मिलेर पत्रकार सवार मोटर साइकल मा लागू” औषध राखेको देखिएको थियो ।लागूऔषध राख्नेमा रौत हटको माधवनारायण नगरपालिका१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका१, बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको खुलेको थियो ।साभार- न्युज 24

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News