काठमाडौँ।निर्वाचन आयोगमा रामकुमारी झाक्रीको पोज फोटो फिचर) फोटोहरु हेर्नुस् ।९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाज वादी पार्टी की नेतृ रामकुमारी झाँक्रीले” निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेता हरु का लागि ढोका खुलै रहेको बताएकी छन् युवा नेतृ झाक्रि

पछिल्लो  समयमा निकै चर्चित र सक्रिय बन्दै आएकी छन बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफू हरुको अभियानमा सामेल हुन चा’हेका ला’गि ढो`का खुलै रहेको बताइन् ।

‘हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जाग रणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो’ उनले भनिन्, ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँ हरुलाई ढोका ओपन नै राख्नुपर्छ ।’

नेतृ झाँक्रीले निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनाललाई पनि सनाखतको अवसर दिने आशा राखेकी छन् ।

‘नयाँ दल गठन गर्दा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था भए पनि विगतको अभ्यास अनुसार कानुन व्यवसायी मार्फत सनाखत गर्न दिनुपर्ने उनले बताइन् ।फोटो फिचर हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News