‘उदयपुर कटारिका पत्रकार अभि लामिछने लेख्नुहुन्छ-: आज काठमाण्डौ जाने क्रममा गाडीमा एक जना बुनेले बादरको बच्चा बोकेको देखे अनी मैले ती बहिनी लाई सोधे यो बादरको बच्चा कहाँ लान लागेको ?

‘बहिनी को उत्तर यस्तो थियो: हामी ठुलो ममीको घर गएका थियौ त्यहाँ मकै खाना आएको भनेर उस्को आमालाई मारे अनी यो सानो बच्चा उस्को आमालाई नछोडी बसेको थियो।

‘उसलाई के थाहा उस्को आमालाई कसैले गोलीहानी मारे भनेर। बादरको बच्चाले उस्को आमालाई नछोडे पछि आफुलाई माया लाग्यो अब उस्को आमा पनी छैनन कस्ले उसलाई माया गर्छ’

,कस्ले उस्ले खुवाउछ बरु म नै उसलाई पाल्छु तेहि भएर काठमाण्डौ लिएर आएको दाई भनिन बादरको बच्चा पनि ऊनि संग मात्र खेल्ने,खाने गर्दो रहेछ।

‘एउटा सानी बहिनीको त्यो जनावर प्रति को मायाले मेरो पनि मन छोयो। 🙏🙏
via: Abhi Lamichhane

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News