झापा   देखि  पोखरामा  गएर लु’केर  बसेका  जोडिले आ- आफ्नो परिवार  सम्हालेर बस्ने  बाचाका  साथ छुटेका छन अहिले। बिगत १ महिना देखि फ’रार रहेका  जोडि  पोखरा मा रंगेहात प’क्रा’उ गरेका थिए। दुबै जना अर्काको श्रीमान श्रीमती भएको र बच्चाहरु समेत रहेको कारण बच्चाको

लागि  छुटेर आ-  आफ्नो  परिवार  सँग मिलेर बस्ने निर्णय गरेर छुटेको मिलन  तामाङ जो फ’रा’र  युवाले बताए। एता मिलनको  भने   आफ्नो श्रीमतिले   सहजै स्विकारेका छन भने उता ती   युवतिलाई भने  परिवारबाट  अस्विकार गरेर घरबाट  श्रीमान  श्रीमती  दुबैलाइ   पोइला  गएकी श्रीमती फर्काएर  ल्याएको भन्दै घर देखि नि’कालि’एको छन,। पूरा समाचार तलको भिडियोमा हेर्नुहोस्!!

यो पनि,, गृहमन्त्री  बालकृष्ण  खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको   अहिलेसम्मको     प्रगतिबारे     जानकारी लिएका  छन् । संस्कृति,   पर्यटन  तथा   नागरिक   उड्डयन मन्त्रालयका   सचिव   यादवप्रसाद    कोइराला र नागरिक उड्डयन  प्राधिकरणका  महानिर्देशक   राजन  पोखरेललाई मन्त्रालयमा  बोलाएर   आज    विमानस्थलको   प्रगतिबारे जानकारी लिएका हुन् ।

मन्त्री खाँणको जिज्ञासामा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेशन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको  र  भारतीय  टोली  आएर काम पूरा गरेपछि तीन महिनामा  उद्घाटन  गर्न  सक्ने  अवस्थामा  पुग्ने जानकारी गराएका   छन् । अन्य   आवश्यक  पर्ने   भवन  र  भौतिक संरचना तयार  भएका  र  फिनिसिङको   काम   भइरहेको जानकारी गराए ।

मन्त्री   खाँडको  भैरहवाबाट   अन्तर्राष्ट्रिय  उडान सुरुआत भएपछि आन्तरिक उडानमा कस्तो चाप पर्छ भन्ने जिज्ञासा मा महानिर्देशक  पोखरेलले  खासै  असर  नगर्ने जानकारी गराएका  हुन् । उनीहरुले   विमानस्थल  निर्माणको प्रगति, देखिएका समस्या, अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या तथा  राजनीतिक  तहबाट समाधान गर्ने विषयबारे मन्त्री खाँणलाई अवगत गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News