काठमाण्डौं।लामो समय देखि चर्चित युट्युबर भाग्य न्यौपा ने को विषयमा लामो समय देखि खोजी भईरहेको छ कता छन त भाग्य विषेश लाईभ आएका छन हराएका भाग्य न्यौपाने जन्मदिनमा यसरी Live आए,?आशा खड्कासँग सम्बन्धबारे यस्तो भन्छन (हेर्नुहोस भिडियो)भिडियो यो

भिडीयो समचार को अन्तमा राखिएको छ।हेरेर प्रतिक्रिया दिनु होस् र भाग्यका समथर्कले खोजेका भाग्य न्यौपाने कहाँ थिए त जानकारी को लागि शेयर पनि गर्दिनु होस् धन्यवाद भिडियो हेर्न सिधा तल जानुस् “हराएका भाग्य न्यौपाने जन्मदिनमा यसरी Live आए,?आशा खड्कासँग सम्बन्धबारे यस्तो भन्छन( भिडियो)

अब अर्को समचार पनि पढ्नुस काठमाण्डौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले ल्याएको र वर्तमान सर कारले ल्याएको दल विभाजन सम्बन्धी पनि अध्यादेश को उद्देश्य एउटै नभएको बताएका छन्।ललितपुरको च्यासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठान मा आ”योजित पत्र कार

सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि आफूले दल विभाज अध्यादेश ल्याएको दाबी गर्दै अहिले नेकपा एमालेको अन्त”रवि’द्रोह लाई वि”भाजनमा पुर्‍याउन अध्यादेश ल्याइएको बताए।र आफूहरुले ल्याएको अध्यादेश र परमादेश सरकारले ल्याए

को अध्यादेशको उद्देश्य नियत, प्रक्रिया, मनसाय सबै नै फरक रहेको ओलीको भनाइ छ । पार्टी फुटाउने उद्देश्य साथ अध्यादेश ल्याउनु अनै”तिक कार्य  भएको ओलीले बताए। उनले पटक पटक परमादेशले फालेको तर जनता ले आफूलाई औधी मन पराए को दावि पनि गर्दै आए का छन।

यो पनि काठमाडौं । पत्रकारलाई फ’साउन आ’फैंले लागू औषध राखेर पक्राउ गरिएको घटनामा रौतहट का प्र”हरी प्रमुख प्रहरी उप’रीक्षक (एसपी) सि”द्धिविक्रम शा”हमाथि छानबिन सुरु भएको छ ।प्रहरी प्रधान कार्यालय ले प्रहरी” वरिष्ठ उपरीक्षक कृष्ण महतको नेतृत्वमा छानबिन समिति

गठन गरेको हो । प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार समितिमा एसएसपी महतोसहित चार सदस्य रहे का छन् ।र घटनाको वास्तविकता र जिल्ला प्रहरी प्रमुख’ तथा प्रहरी कर्मचारीको भूमिकाबारे छानबिन गर्न समिति गठन गरिएको कुँवरले बताउनुभयो । शाहलाई जिम्मेवारी

बाट मुक्त गर्न नवगठित समितिले प्रधान कार्यालय लाई सुझाब दिइसकेको छ ।गत साउन ३२ गते गौरबाट मोजि बुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइ कल बाट प्रहरीले लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको थियो । उक्त मोटरसाइकलमा मोजिबुल्लाह र शेख सवार थिए ।

लागूऔषधसहित आफूहरुलाई पक्राउ गरेपछि पत्रकारद्वय ले आफूहरु निर्दोष रहेको र फसाउनका लागि योजनाबद्ध तरिकाले लागुऔषध राखिएको बताएका थिए महासंघ को रौतहट शाखाले घटनास्थल को सीसीटीभी फुटेज नै समेत’ निकालेर हेरेको थियो । सीसीटीभी फुटेजमा दुई जना युवा

मिलेर पत्रकार सवार मोटरसाइकलमा लागूऔषध राखेको देखिएको थियो। ला”गू औ”षध राख्नेमा रौतहट को माधव नारायण नगरपालि का १ का “२४ वर्षीय धिरज ‘यादव र सर्लाही रामनगर गाउँपालिका–१, बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको खुलेको थियो ।साभार- न्युज 24

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News