काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्द्वारा गठित छानबिन स’मितिले राखेपलाई बुधबार अध्ययन अनुसन्धान प्रति वेदन बुझायो । प्रतिवेदन बुझा उँदै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशि क्षक अब्दुल्लाह अल्मुताइरीलाई विवाद सृजना गर्ने गतिविधि रोक्न..

स’चेत गराउन समितिले सिफारिस पनि सिफा रिस गरेको थियो । सिफारिसअनुसार प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल (संघ) एन्फाको सम्झौताबमोजिम मात्र गतिविधि गर्नु’पर्ने भनेको थियो ।

तर, समितिको प्रतिवदेनप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षक अल्मुताइरीले आफू प्रशिक्षकबाट हट्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भने, ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क अर्थात् म बाहिर भएँ, राजनीतिलाई काम गर्न दिऊँ ।’

एन्फा व’रिष्ठ उपाध्यक्ष पं’कजविक्रम नेम्वाङ र अल्मु ताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छा`नबिन समिति गठन गरेको थियो ।

‘समितिले बुधबार राखेप सदस्य सचिव रमेश सिल वाललाई प्रतिवेदन बुझाएको छ भने प्रशि क्षक अल्मु ताइरीले भने आफू प्रशिक्षकबाट हट्ने फेसबुक मार्फत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News