काठमाण्डौं ।पछिल्लो रिटायर्ड लाईफ पछि पनि विभिन्न
सामाजिक कार्यहरुमा सक्रिय व्यक्तित्व नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले अब नेपालको पहिलो महिला प्रधानमन्त्री रामकुमारी झाँक्री बन्ने भविष्यवा’णी दाबि गरे का छन।  विभिन्न राजाितिक घ”टनाक्रमको विश्लेषण गर्ने

उपाध्यायले यस पटक झाक्रीको विषयमा पनि स्पष्ट विचार राख्नु भएको छ।उनकै शब्दमा-यदि नेपालको भविष्य मा अब कोही महिला प्रधानमन्त्री भने त्यो “रामकुमारी झाँक्री’ हुनेछिन । हो किनभने समयले माग गर्छ, के माधब नेपाल’ प्रधानमन्त्री हुन लायक थिए ? दुई–दुई ठाउँबाट चुनाव मा

हारेका होइनन् ? प्रचण्डले ल्याएर पनि संबिधान सभा मा म’नोनयित गरेपछि माधब नेपालले प्रधानमन्त्री खाए को अ”कास्मात । केपी ओली प्रधानमन्त्री बन्न लायक छैनन् भन्ने त देखियो पटक–पटक ।एकता टिभी नेपालसंग कुरा कारी गर्ने क्रममा उनले यस्तो बताएका हुन ।

माधब नेपालको त उमेर भइसक्यो तर पार्टी का दोस्रो र” तेस्रो पुस्ताका युवा नेताहरुले दबाव दिएर पार्टी एकतालाई भन्दा क्रान्त्रिकारी धार समाउनु जरुरी भएको तर ति नेता हरु धेरै चुकेको समेत टिप्पणी गरेका छन ।नेकपा एमाले” बाट विद्रोह गरेर माधब नेपालको नेतृत्वमा रहेको नेकपा

एकीकृत समाजवादी को नेत्री रामकुमारी झाँक्रीको जत्ति को है”सियत भएको नेपालमा कोही युवाती मात्र नभएर युवानै नभएको पनि दाबि गरेका छन ।नारि भएर पनि उहाँ रामकुमारी झाँक्री को जस्तो प्रष्टता र एकरुपमा अघि बढ्ने । 🎌 केपी ओलीले मान्छे व्यक्ति हत्या गरेर जन्मकैद १४

वर्ष जेल परेको त हो नि कुनै राजनीतिक मुद्धामा होइन । देश जनता र राष्ट्रको विषयमा कुरा उठदा पार्टी, झण्डा र चुनाव चिन्ह महत्त्वहिन छ ।भिम उपाध्यायले एकता टिभी संग गरेको विशेष कुराकानी कस्तो लाग्छ हेरेर प्रतिक्रिया र सल्लाह सुुझाव दिन नभुल्नु होला भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News