‘काठमाडौं । ९ भदौ २०७८, एमाले अध्यक्ष खड्गप्रसाद ओलीकी पत्नी राधिका शाक्यको जन्मदिन हो यो । राधि काको जन्मदिन यसअघि पनि धुमधामका साथ मनाउँदै आएका थिए ।

यो वर्ष पनि कोरोना महामारीका बीच कार्य कर्ताहरु बोलाएर खड्गप्रसादले नीजि निवास बालकोटमा ‘बर्थडे सेलिब्रेसन’ गरे ।

संयोग कस्तो भने एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले पनि बुधबार नै दल दर्ताको प्रमाणपत्र पाए ।

माधव नेपालको पार्टीले दल दर्ता प्रमाणपत्र पाउँदै गर्दा खड्गप्रसाद भने ‘म त कति भाग्यमानी’ बोलको गीतमा छमछमी नाच्दै थिए । यो गीत ओली आफैँले लेखेका हुन् ।

‘नाच्दा’नाच्दै खड्गप्रसादले वि’वादित व्यापारी दु’र्गा प्रसा’इको हात समाएर नचाए पनि । उनका पत्नी राधिका भने हल्लिइन मात्रै ।उज्यालो बाट।भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News