काठमाण्डौं पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्ग ओली (केपी बा को धमाकेदार डान्स भा”ईरल भएको छ भिडियो सहित) आज सम्मकै ख’तरा डान्स भन्दै सबैले कमेन्ट गरिरहेका छन्। नजानेको केहि छैन भन्दै सञ्जाल मा चर्चा छ। ९ भदौ २०७८, एमाले अध्यक्ष खड्गप्रसाद

ओलीकी पत्नी राधिका शाक्यको जन्मदिन हो यो । राधि काको जन्मदिन यसअघि पनि धुमधामका साथ मनाउँदै आएका थिए ।यो वर्ष पनि कोरोना महामारीका बीच कार्य कर्ताहरु बोलाएर खड्गप्रसादले नीजि निवास बालकोटमा ‘बर्थडे सेलिब्रेसन’ गरे र ।”संयोग कस्तो भने ए”माले फुटेर

बनेको नेकपा (एकीकृत समाजवादी) ले” पनि बुधबार नै दल दर्ताको प्र’माणपत्र पाए ।माधव नेपालको पार्टीले दल दर्ता प्रमाणपत्र पाउँदै गर्दा खड्ग प्रसाद भने ‘म त कति भाग्य मानी’ बोलको गीतमा छमछमी नाच्दै थिए । यो गीत ओली आफैँले लेखेका हुन् ।

‘नाच्दा’नाच्दै खड्गप्रसादले वि’वादित व्यापारी दु’र्गा प्रसा’इको हात समाएर नचाए पनि । उनका पत्नी राधिका भने हल्लिइन मात्रै ।उज्यालो बाट।भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News