काठमाडौं । रोशनी शाहीले कृष्णबहादुर महरालाई धम्की दिएकी छिन् । कृष्णबहादुर महरा सभामुख हुँदा दु’र्व्यवहा रको आ’रोप लगाउँदै पदबाट राजनीनामा दिन बाध्य पारे की रोशनी शाहीले फेरि अर्को ध`म्की दिएकी छिन् ।

‘केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्र प्रवक्ताको जिम्मेवारी पाएका महरालाई शाहीले बिहीबार सामाजिक सञ्‍जाल मार्फत् दिएकी हुन् ।महरा सभामुख हुँदा जबर जस्ती करणी मुद्दामा उनै शाहीले हालेका थिइन् ।अर्को मुद्दा बाकी छ महरा जी भन्दै रोशनी शाहीले थालिन सताउँन, महरा तनाबमा।

यद्दपी महराले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट सफाई पाइसकेका छन् । सफाई पाएपछि केही दिनअघि मात्रै महराले माओवादीको प्रवक्ताको जिम्‍मेवारी पाएका थिए ।

महराको अर्को मुद्धा बाँकी नै रहेको शाहीले उल्लेख गरेकी छिन् । ‘अर्को मुद्दा बाँकि नै छ महरा जि’ शाहीले लेखेकी छिन् ।शाहीले अर्को पनि पोस्ट गरेकी छन् ।

‘महरा सकिए महराको चालीस वर्षको राजनीति सखाप भयो महराको राजनीति योगदान खरानी भयो भनेर करा उनेहरू महराको राजनीति जहाँको त्यँहि हुनुमा एउटी महिलाले संसारसँग एक्लै लडेर बदनामी सहिन्

अर्की महिला मृत्युको मुखमा परिन् पुरुष अगाडि बढ्नुमा महिलाहरू जल्नुपर्छ मर्नुपर्छ मृत्युको शैयामा आगोको ज्वालामा बसेर पुरुषहरू आफ्नो ढाड सेकाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News