काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतम को पत्नी तुलसा थापा मन्त्री बन्ने आश्वासन पाए पछि नेपाल नेतृत्व को नेकपा (एस) मा लागेकी छिन्। उनी निर्वाचन आयोग पुगेर सनाखत गरेकी हुन्।

,प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेपालले गौतम लाई पार्टीको नेतृत्व गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए। दोस्रोप टक एमाले फुटाएको कलङ्क नबोक्ने भन्दै गौतम पार्टी विभाजनमा सहभागी भएका छैनन्।

उनले सरकारमा जान पनि अस्वीकार गरिसके का छन्।एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि पहल नगरेको,

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद्को चुनाव हुनुपर्ने जस्ता आफ्ना मागबारे एमाले स्थायी कमिटी बै’ठकमा एजेन्डा न’बनाइदिएको भन्दै उनी रिसाएका छन्।

‘उनी ओलीबाट भावी अ’ध्यक्षु को आश्वासन आउला भन्ने आशमा अझै नेपाल पक्षमा लागेका छैनन्। नेपालले आ’ फ्ना दृ’ष्टिकोणलाई पार्टीमा स्थान दिने भन्दै उनी बार्गेनि ङुमा छन्।

‘आफूले संसद्मा चुनाव हारेकाले समानुपातिक तर्फबाट पत्नी तुलसालाई समानुपातिक सांसद् ब’नाएका गौतमले न’वगठित नेकपा ९एस० का त’र्फबाट मन्त्री बन्ने आश्वासन पछि पत्नी तुलसा लाई नेपाल पक्षमा लगाएका हुन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News