काठमाण्डौं।नेकपा (एमाले) की नेतृ तथा सांसद नविना लामाले एमाले फु’टाएको भन्दै माधव नेपालप्रति आक्रोश पोखेकी छिन् । उनले माधव नेपालको रवैयालाई कार्यकर्ता र पार्टीका शुभचिन्तक अनि आम ज’नताले क”दापी छुट” नदिने उल्लेख गरेकी छिन् उनले माधव नेपा’लालई लोभी,

पापी, चरम व्यक्तिवादी, अवसरवादी र ग”द्दारको संज्ञा दिएकी छिन् ।”सामाजिक फेशबुकमार्फत उनले आफ्ना धारणा सार्वजनिक गर्ने क्र’ममा य’स्तो बता’एकी हुन् ।” उनले लेखेकी छिन्,‘सामाजिक संजालमा गौरवशा”ली जनता को प्रिय पार्टीको विभाज’नमा के’ही मानि’सहरु”

रमा’एको देखेर केही लेख्न मन लाग्यो।आफुलाई जन’ता का मु’क्तिदाता ठान्ने केही विभिषणले बनाएका क। माधव कुमार नेपालको नेतृत्वले आज पार्टी विभाजन गरेर दर्ता प्रक्रिया जुन ढङ्गले अघि बढाएको छ, त्यो रवैयालाई कार्य कर्ता र पार्टीको शुभचिन्तक अनि आम जÞनताले कदापी

छुट दिने छैनन्’५०वर्ष पार्टीमा अविछिन्न शासन गर्ने माधव नेपाललगायत अरु नेताहरुलाई आजको स्थानमा आईपुग्न को लागि लाखौं कार्यकर्ताले नि ठूलो योगदान पुर्याए को र बलि दानी दिएको कुरालाई नेताले बि”र्सिन मि”ल्छ भनेर” पनि लामाले प्रश्न उठाएकी छिन् ।उनले फेशबुकमा यस्तो

लेखेकी छिन्–सामाजिक संजालमा गौरवशाली जनताको प्रिय पार्टीको विभाजनमा केही मानिसहरु रमाएको देखेर केही लेख्न मन लाग्यो। आफुलाई जनताका मुक्तिदाता ठान्ने केहि विभिषणले बनाएका क। माधव कुमार नेपाल को नेतृत्वले आज पार्टी विभाजन गरेर दर्ता प्रक्रिया जुन

ढङ्गले अघि बढाएको छ, त्यो रवैयालाई कार्यकर्ताहरु र पार्टीको शुभचिन्तक अनि आम जÞनताले कदापी छुट दिने छैनन्।किनभने ५० बर्ष पार्टीमा अ’विछिन्न शा’सन गर्ने क। माधव नेपाल लगायत” अरु कमरेडहरु लाई यो स्थानमा आइपुग्न हाम्रो पार्टीको कार्यकर्ता तथा शुभेच्छुक

हरुले गरेको योगदान, भूमिका, त्याग र ब’लिदान को मुल्य कÞसले र कसरी तिर्नेरु वहाँहरु लाई के जवा”फ दिनेरु तपाईहरुले कुन्ठा, द्वेषको भरमा क’थित वि’धि प’द्धतिको लेपन लगाएर गुटबन्दी गर्दै पार्टी फुटाउनु यो कहाँको पनि विधिरु कहाँको पद्धतीरु क.माधव १ तपाईले १५ बर्ष पार्टी

को नेतृत्व गर्दा अहिले को पार्टी “अध्यक्ष केपी ओली र उहाँको लाईनलाई कस्तो अवस्थमा पुर्याउनु भयोरु पार्टी लाई ल’ज्जास्पद हार सहित तेस्रो स्थानमा पुर्याउनु भयो।आफÞनो गुटकालाई मात्र पक्षपोषण गर्दै तिनलाई राम्रो ठाउँमा, आफ्ना नातागोतारछोराछोरी सबैलाई यथोचित

व्यवस्थापन गर्नु भयो। अहिले आफु महाधिवेशनमा हा रे पछि पनि ऐक मौकामा जस्केलाबाट छिरेर बिधीको गित गाउँदै अध्यक्ष पदमै दावा गर्नेरु यो कुन विधि र पद्धति हो कमरेडरुतपाई लोभी हो। पापी हो। चरम व्य”क्तिवादी र” अवसरवादी हो। गद्दार हो। ५ बर्ष जनताले दिएको विश्वास

को स्थाई सरकारलाई धोका दिएर, छिन्न भिन्न पारेर हिजो राजा ज्ञानेन्द्रको पाँउमा भेटी चढाए झैं गरि आज देउवा” पाउ मा सत्ता सुम्पनु भयो।। यो कुन विधि अनि पद्धति हो कमरेडरु तपाईंको विधि र पद्धतिको कु–कृत्यलाई पार्टीका लाखौं कार्यकर्ता, शुभेच्छुक र जनताले कदापी माफी दिने छैनन्।

तपाईलाई अलिकती पनि लज्जा र हिनता महसुस भएनरु आफ्नो पार्टीको सरकार र पार्टीनै दनदनी बालेर त्यसैमा आगो तापेर कस्तो न्यानो महसुस भईरहेको छ कमरेडरु चैनको निन्द्रा छरुबरु पार्टी फुटबाट जोगाउन क। भीम रावल, क। योगेश, क। गोकर्ण, क। घनेश्याम र क। सुरेन्द्र

लगायत कमरेडहरुको भूमिका सम्मानजनक छ। उहाँहरु लाई जनताले सकारात्मक भुमिकाको लागी स्मरण गरि रहनेछ्न् र तपाईलाई सधैं धि’क्कारी रहनेछन्। याद रहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News