काठमाडौं,भदौ ९ ” नेपालमा थुनुवा लाई कुनै ठाउँमा” स्थानान्तरण गर्दा उनीहरु भाग्ने गरेको खबर सार्व’जनिक हुनु सामान्यजस्तै भइसकेको छ। प्रहरीकै पञ्जाबाट थुनु वाहरु सजिलै उम्किन्छन् र उनीहरुलाई खोज्न फेरि प्रहरी लाई नै सास्ती हुन्छ।यसै बीच प्रहरी लाई ला”त्ताले हानेर”

जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन्। पूर्पक्षका लागि जिल्ला कारागार ल्याउने क्रम मा प्रहरीलाई ला”त्ताले हा”नेर का’भ्रे महाभार ६का सुनिल बाइवा फरार भएका हुन्। अनि उनी चोरी तथा डाँका मुद्दा मा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयले बाइवा

फरार भएको स्वीकार गरेको छ। प्रहरीका अनुसार उनले पानी प्यास लागेको बताएका थिए।पानी खान दिँदा हत कडी टाइट भयो लुज गर्दिनुस् भनेपछि प्रहरीले लुज गर्न खोज्दा लात्ताले हानेर उनी फरार भएका हुन् उनको खोजी तिब्र पारिएको काभ्रे प्रहरीले बताएको छ।

यो पनि पढ्नुस्  प्रेमिका फेल हुने डरले ब्रासहित उनकै कपडा लगाएर प्रेमी ले दिए परीक्षा, यसरी खुल्यो पोल प्रेममा र युद्धमा सबै कुरा जायज हुन्छन् भनिन्छ यो उखान लाई चरितार्थ गरेका छन् अफ्रिकी मुलुक सेनेगलका एक युवकले ।उनलाई आफ्नी प्रेमिकाको यतिधेरै माया रहेछ

कि प्रेमिकाको नाउँमा उनका कपडा लगाएर आफै परीक्षा र्थी बनेर परीक्षा केन्द्रमा गए । तर २२ वर्षीय ती युवकको त्यो हिम्मत र जुक्ति असफल भयो । केटीको पहिरन मा” प्रेमिकाको साटो परीक्षा दिन गएका उनी पक्राउ परिहाले ।
गास्टोन बर्गर विश्वविद्यालयमा पढ्ने खादिम एम्बुप नामका

ती युवकले महिलाको जस्तै लुगा लगाए,मेकअप गरे टाउ कोमा स्कार्फ लगाए, कानमा रिङ लगाए । यतिसम्म की छातीमा समेत केही कोचेर ब्रा लगाए ता की ठ्याक्कै केटी जस्तो देखियोस्। यति गरिसकेपछि आफूलाई कसैले पत्ता लगाउन नसक्ने र प्रे”मिकाको नाउँमा परीक्षा दिएर प्रेमिका

लाई मज्जाले पास गराउन सकिने उनको अभिलाषा थियो
उनको त्यो आइडियाले सुरुका ३ दिनसम्म त काम गर्‍यो । आफ्नी गर्लफ्रेण्ड गांगुइ डिउमको नामबाट उनले सुरुका ३ दिनसम्म त्यसैगरी केटी पहिरनमै गएर हाइस्कुल ग्राजुएशन को परीक्षा दिए चौथो दिन भने परीक्षा केन्द्रका निरीक्षक ले

उनीमाथि शंका गरे, खासगरी उनको जिउको स्वरुप प्रति ।
उनलाई तत्कालै नियन्त्रण मा लि”एर सो”धपुछ गर्दा वास्त विक पोल खुल्यो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो प्रहरी लाई लिएर उनी आफ्नो प्रतिक्षामा रहेकी १९ वर्षीया प्रेमिका सामू पुगे ।प्रहरी तथा प्रेमिकाको अगाडि उनलेअनु

नय गर्दै आफूले प्रेमिका को मायामा डुबेर यस्तो जो”खिम उठाएको बताए ।उक्त प्रेमजोडीमाथि परीक्षा “मा नक्कल गरेको तथा ठगी गरेको अ”भियोग लगाइए को छ उनीहरु” लाई अदालत ले दो”षी ठहर गरेमा ५ वर्ष सम्म कुनै पनि” शैक्षिक परीक्षमा सह’भागी हुन नपाउने तथा कुनै शैक्षिक

उपाधि लिन नपाउने गरी प्रतिबन्ध लाग्न सक्नेछन् । साथै उनीहरुमाथि ५ वर्षको जेल सजाय पनि हुनसक्ने बताइए को छ।माथीको यि समचारहरुमा तपाईको सल्लाह सुझाव भए प्रतिक्रिया दिनुहोस र पेजमा जोडिनुहोस्।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News