नेपाली  कलाकारहरु  विभिन्न कुराले चर्चामा आइरहन्छन्। कुनै कलाकार  सामाजिक  सेवामा  तल्लिन   रहेर  चर्चामा आइरहन्छन । भने   कु नै कलाकार  कला  गलाले चर्चामा आइरहन्छन।  त्यस्तौ अहिले आँचल शर्मा क’र तिर्न गएको बिषयले    ।चर्चामा   आइरहेको    सामाजिक   सन्जालमा पाइन्छन।

कलाकारले  कर तिरेको सुन्न बिरलै पाइन्छ । तर अभिनेत्री आँचल  शर्मा   काठमाडौंको   लाजिम्पाटस्थित  आन्तरिक राजस्व विभागको  कार्यालयमा क’र बुझाउन पुगेकी छन् ।एक कर्मचारीले उनी कर  बुझाउन ग एको भि’डियो खिचेर समेत सामाजिक संजालमा हालेका छन् ।

जुन अहिले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ छोटो भि’डियोमा आँचललाई कर्मचारीले कार्यालयको सेवा कस्तो लाग्यो भनेर सोधेका छन् । आँचलले आफूलार्ई सेवा राम्रो  लागेको  हाँस्दै  जवाफ   दिएकी छन् । भि’डियो अर्थ मन्त्रालयका  उपसचिव   कर्ण    तिमल्सिनाले   सामाजिक संजाल मार्फत शेयर गरेका हुन् ।

भि’डियोमा   बिभिन्न   टिकाटिप्पणी   गरिएको    छ  ।उक्त भि’डियोमा गगन अविदित  कमेन्ट  गरेका  छन् ‘राम्रो सेवा पाउन  सेलिब्रिटी,  पहुँचवाला  नेता  वा  त्यहीँका कर्मचारी आफन्त हुनुपर्छ । ’ उनले  नेपालका हर सरकारी कार्यालय मा साधारण  जनतालाई  सास्ती हुने बताएका छन् । त्यस्तै शशी भण्डारी नामक प्रयोगकर्ताले प्रश्न गरेकी छन्

‘तपाईंहरुले  हाम्रो अड्डा कस्तो लाग्यो र काम कस्तो लाग्यो भनेर अरु  सेवाग्राहीलाई पनि सोध्नुहुन्छ कि उहाँलाई मात्रै हो ?’ कतिपयले  को’रो’ना   महामारीमा   आँचलले मास्क नलगाएको बिषयमा आ’लो’चना गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News