काठमाडौं । महामारीको समयमा विश्वास नलाग्ने घ’टना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजा लमा एउटा भिडियो निकै भाइरल भएको छ । महामारी  मा ज्या न गु मा एकाहरुलाई स्वास्थ्य मापदण्ड अनुसार अ न्तिम संस्कार गर्नुपर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तब्य पनि पालना गर्दैनन् ।

एक जना ब्यक्तिले आफन्तको शव राप्ती नदिमा फाल्दै गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घटना मानिस कतिसम्म लापरवाह र गैर जिम्मेवार हुन्छ भन्ने देखाएको छ । एक जना संक्रमित ब्यक्तिको निधन भयो ।

तर उनका आफन्तले स्वास्थ्य मापदण्ड पालना नगरी ति काकालाई भतिजले शनिबार दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको सहयोगमा फ्याँ केका छन् ।

यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । कारमा गएका कुनै ब्यक्तिले यो भिडियो खिचेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले घ`टनाको अनुसन्धान थालेको जनाएको छ ।

लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एल टु अस्पतालमा भर्ना भएका थिए उनको शुक्रबार अबेर मृत्यु भयो । शनिबार दिउँसो अ न्त्ये ष्टि का लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए ।

मृ`तकका भतिजा र अर्काबि रू द्ध सीएमओ को तहरीर मा महामारी ऐन र अन्य धारा अन्तर्गत मु द्दा द र्ता गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलरामपुरको भिडियो सोशल मिडियामा भाइरल भयो । त्यसमा दुईजनालाई राप्ती नदीमा ला श फ्याँ कि रहेको अ वस्थामा देख्न सकिन्छ ।भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

त्यसमा एक व्यक्तिले पीपीई किट पनि लगाएका छन् । अखिल भारतीय विद्यार्थी परिषद प्रान्त सह–मन्त्री अभिषेक सिंहले भाइरल भिडियो ट्वीट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News