‘पोखरा,साउन १९ गते, नेपाली चर्चित पत्रकार हुन् अ’पि ल त्रिपाठी । पछिल्लो सयम भने उनले राम्रैसँग कार्यक्रम संचा लन गर्न सकेका छैनन् । बिगत ६,७ महिना पछि उनले कार्यक्रममा राम्रो सँग संचालन गर्न सकेका छैनन्।

हालै उनी बिरामी भएका छन् । एक्कासी स्वा स्थ्यमा समस्या आएपछी GMC अस्पताल भर्ना भएको नेपाली च’र्चित पत्रकार अपिल त्रिपाठीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

उनको भनाइ अनुसार हिजो एउटा अपरेशन समेत गरिएको छ ।स्वास्थ्यमा सुधार आउने क्रम शुरु भएको छ | केही दिनको बसाइँ अस्पताल मै हुनेछ | ( जानकारीको लागी अपिलको परिवार बाट पोष्ट गरिएको )

यो पनि पढ्नुहोस्

जापानमा रहेर पनि निरन्तर नेपाली लोकदोहोरीमा कलम चलाउने चर्चित गायक तथा सर्जक प्रेम सापकोटा सोनुको यो बर्षको लागि तेस्रो र आफ्नो प्रस्तुतीको पहिलो गीत रेलको चावी भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्नो सिर्जनामा अत्यन्तै मौलिकता र उत्कृष्टता प्रदान गर्ने सोनुले यो गीतमा पनि उत्कृष्ट लय तथा शब्द सिर्जना गरेका छन । माया प्रेमलाई गीतमा कलात्मक रुपमा उठाएर गीतका शब्द कोरेका प्रेमले त्यस्तै सुमधुर लय सिर्जना समेत गराएका छन ।

सागर विरहीको संगीत संयोजन रहेको गीतमा प्रेमलाई आवाजमा रचना रिमालले साथ दिएकी छन । गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै गायक सोनुले आफ्नो गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिएको बताउनु भयो ।

गीतको म्युजिक भिडियो समेत निकै दमदार रहेको छ । गीतमा स्मृति तिमिल्सीनाले कलात्मक निर्देशन गरेकी छन भने अञ्जली अधिकारी र विजय पुनको अभिनय रहेको छ । गीतलाई प्रेम सापकोटा सोनुको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News