काठमाण्डौ।अहिले ब’हुचर्चित बन्दै आएको विषय नेपाली सेना भित्रको निर्दोश फसाउने क्रु’रताको प”राकाष्ट सतह मा आएको छ सेनाको चितवनस्थित कालीबहादुर गणबाट केआर १००७९२’ एसएमजी (सर्ट मेसिनगन)चोरेको अभि योगमा अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ

ले साढे दुई वर्षदेखि सैनिक का”रागारमा सजाय भोगि रहेका छन् । अर्का सिपाही चुबी गुरुङ सेवाबाट बर्खास्त भइ सकेका छन् । तर, गणबाट तीन वर्षअघि हराएको मेसिनगन लवकुमार, सरोज र चुबीले नभई सिपाही गंगा धर ढकालले चोरेको खुलासा भएको छ । एक महिनाअघि

काठमाडौंको शिवपुरीस्थित दी फेमस महिन्द्र दल गणमा कार्यरत नीलकण्ठ– १० धादिङका भरत गुरुङको ह”त्या घटना अनुसन्धानले तीन वर्षअघिको हतियार चोरी प्रकरण मा सैनिकअदालतले गरेको फैसलालाई गलत पुष्टि गरिदिए को हो । पिडित परिवारलाई अतिनै दुख दिएको विषयहरु

बाहिर आईरहेको छ। गत ७ साउनको बिहान करिब ३ बजे तिर हत्या गरिएका ३६ वर्षीय भरतको शव भ”रतपुर १७” सिमल डाँडास्थित नालामा फेला परेको थियो  घटना लगत्तै भएको प्रहरी अनुसन्धानले उनको ह”त्यामा सो”ही गणमा” कार्य रत चितवन भरतपुर२१ का २६ वर्षीय गंगाधर संलग्न रहेको प्रमाण भेट्टायो ।

त्यसपछि भरतपुरको चनौली ब”जारबाट प’क्राउ परेका गंगाधरमाथि अनुसन्धान गर्दा भरतको हत्यामा ‘केआर १००७९२’ एसएमजी नै प्रयोग भएको प्रमाणित भयो ।प्रहरीका अनुसार घटनास्थलबाट ‘टेरलिङ नाइन एमएम एनकेआर १००७९२’ कोड नम्बर उल्लेखित राइफल र

त्यसमा लाग्ने गो”लीका खोका बरा”मद भएको छ ढकाल को चितवनस्थित घरको टौवाबाट सोही हतियारमा प्रयोग हुने ७१ राउन्ड गोली पनि बरामद भएको छ । गंगाधरले उक्त हतियार र गोली तीन वर्षअघि कालीबहादुर गणबाटै चोरेर ल्याए प्रहरीसमक्ष स्वीकार गरेका छन्उन ले जिल्ला

अ”दालत चितवनलाई उक्त हतियार तीन वर्ष अघि काली बहादुर गणबाटै चोरेर ल्याएको बयान दिँदै, यही हति यार चोरी अ”भियोगमा जेल स”जाय पाएका कसै लाई पनि नचिन्ने बताएका छन् ।मैले भरत गुरुङलाई हत्या गर्न प्रयोग गरेको हतियार कालीबहादुर गण भरतपुर ब्यारेक चितवन

को कोतबाट चोरी गरी निकालेको हुँ । हतियार काली बहा दुर गणबाट चोरी गर्ने कार्यमा मबाहेक अन्य कोही कसैको संलग्नता छैनगंगाधरले अदालतमा दिएको बयानमाउल्लेख छ अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई म चिन्दिनँ ।’ सैनिक प्रहरीले २ पुस ०७५ मा प”क्राउ गरी

लवकुमार, सरोज र चुबीलाई हिरासतमा राखेको थियो । चार महिनासम्म यातना दिएर चोरी स्वीकारेको कागजमा जबर्जस्ती हस्ताक्षर गर्न बाध्य पारिएको र यसैलाई आधार मानेर सैनिक अ”दालतले ६ वैशाख ०७६ फैसला गरेको परिवारका सदस्य को आ”रोप छ ।सरोजकी आमा मैया”

तामाङ भन्छिन्, ‘छोरालाई सैनिक हिरासतमा राखिए को वेला म हिरासत कक्षमै भेट्न जान्थेँ  मैले गल्ती गरेको छैन, तर गल्ती स्वीकार भन्दै खप्नै नस’क्ने चरम या’तना दिए को छ भनेर भक्कानिएर “रुन्थ्यो पछि कसुर प्र’माणित “गरेर” सात वर्ष कैद सजाय भएछ ।’सेनाले लवकुमार, सरोज र

चु”बीलाई मात्रै होइन चोरी भएको हति’यार बि’क्री गरेको अभियोग मा उदयपुर गाईघाटकी २८ वर्षीया तारा तामाङ र टाइचिन भनिने पवन गुरुङलाई समेत दोषी ठहर्‍याएको थियो । पवन नाताले लवकुमारका भाइ र तारा जेठी’सासू हुन्  जिल्ला अदालत चितवनको आदेशमा उनीहरूले पनि

डेढ वर्ष कैद सजाय भोग्नुपर्‍यो । उनीहरू सैनिक नभएका ले मुद्दा जिल्ला अदालत चितवनले हेरेको थियो । हाल दुवै जनाले तोकिएको सजाय भुक्तान गरिसकेका छन् । गंगा धरले तारा र टाइचिनलाई पनि नचिनेको बयान जिल्ला अदालतमा दिएका छन् । ‘टाइचिन भन्ने पवन गुरुङ र तारा

तामाङसँग मेरो कुनै नाता–सम्बन्ध छैन । म निजहरूलाई चिन्दिनँ,’ अदालतसमक्ष उनले दिएको बयानपत्रमा लेखिए को छ, ‘केकुन आधारबाट निजहरूउपर हातहतियार मुद्दा दर्ता भई सम्मानित चितवन जिल्ला अदालतमा पेस भएको हो मलाई थाहा भएन ।’मेजरको सनकले अमल्दार सिपाही

को जिन्दगी बर्बाद उदयपुर चौदन्डी ९ का लवकुमार गुरुङ भर्खर शान्ति मिसनबाट फर्किएका थिए मिसनबाट फर्किँदा केही पैसा पनि ल्याएका ले परिवारमा खुसी थप्ने यो”जना बुन्दै थिए । तर, एउटा अमल्दारले गरेको थोरै कमाइ मा” हाकिमले मुख मिठ्याउने रहर गरे । कालीबहादुर गणका

मेजर दीपेन्द्र श्रेष्ठले चाहेअनुसार पाटी नदिँदा श्रीमान्को जिन्दगी बर्बाद पारिदिएको लवकुमारकी श्रीमती प्रमिला तामाङको गुनासो छ ।त्यसैवेला गणबाट एकाएक ‘केआर १००७९२’ एसएमजी र ७० राउन्डभन्दा धेरै गोली हरायो । सेनाले तत्काल अनुसन्धानका लागि छा”नबिन टोली बना यो ।

मेजर दीपेन्द्र टोलीको नेतृत्वमा थिए २ पुस ०७५ मा लव कुमार सहित गणका २० भन्दा धेरै सैनिकलाई हिरासतमा लियो । अनुसन्धानपछि अरू सबै छुटे, लवकुमार, सरोज र चुबीलाई हिरासतमै राखेर थप अनुसन्धान थाल्यो  उनीहरू को घर–घरमा खानतलासी गर्‍यो ।हामी ब्यारेकनजिकै डेरा

लिएर बस्थ्यौँ । ६ पुसको राति मेजर दीपेन्द्र नेतृत्वको टोली श्रीमान्लाई पनि लिएर डेरामा आयो । खानतलासी ग¥यो । केही नभेट्टाए पछि खाली हात फर्कियो प्रमिला भन्छिन्,तर त्यतिवेलासम्म श्रीमान् चोरी काण्डमा फसेको परिवार का कसैलाई पनि थाहा दिइएको थिएन ।’१९ पुसको बेलुका

पुनः सैनिक टोली लवकुमारको कोठामा पुगेर खानतलासी ग¥यो । त्यतिवेला उनकी जेठीसासू तारा तामाङ केही दिन त्यहीँ बसेर उदयपुरको गाईघाट फर्केकी थिइन् टोलीले यो घटनालाई चोरी भएको हतियार सँग जोड्दै निष्कर्ष निका ल्यो, ‘लवकुमारले हतियार चो¥यो । जेठीसासू तारालाई

दियो ।उनले हतियार गाईघाट पु¥याएर बेचिन् ।भेटघाट का क्रममा श्रीमान्को भनाइ उद्धृत गर्दै घटनाक्रमबारे प्रमिलाले भनिन्, ‘यही बहानामा टोलीले हिरासत गएर चोरी स्वीकार गर्न कारकाप गर्‍यो । रातभर चिसोमा राखेर यातना दियो । आँखामा पट्टी बाँध्यो,शरीर नांगै बनाएर बुट लाठीले हान्यो

शरीर सुन्निन थाल्यो । चार महिनासम्म निरन्तर यातना भएपछि खप्न नसकेर जबर्जस्ती अभियोग स्विकार्नुपर्‍यो ।’ तर,तारा व्यक्तिगत लेनदेनका कारण डेरामा आएकोप्रमिला बताउँछिन् ।सैनिक प्रहरीको आदेशमा लवकुमारले जेठी सासू तारालाई हिरासत कक्षमै बोलाए । ‘आफूले हतियार

बुझेको र भाइ पवन गुरुङलाई बुझाएको’ भनेर सेना को छानबिन टोलीलाई बयान दिन तारालाई आग्रह गरे । त्यस पछि गाईघाटबाट पक्राउ परेकी ताराले लवकुमारले भने अनुसार बयान दिइन्  सेनाले पवनलाई पनि पक्राउ गर्‍यो ।
सुन्दरहरैँचा१२ मोरङ घर भएका सिपाही सरोजकी आमा

मैया तामाङ पनि सेनाकै मिलेमतोमा छोरालाई फसाएको बताउँछिन् अहिले हतियार चोर्ने व्यक्ति अर्को भएकोप्रमाण भेटिएसँगै उनले घटनाको उच्चस्तरीय छानबिनको माग गरेकी छिन् । ‘हाम्रो छोराहरूलाई अनाहकमा फसाइयो । यसको उच्चस्तरीय छानबिन हुनुपर्छ । अनुसन्धानमा लापर

बाही गर्ने सबै अधिकारीलाई कारबाही गर्नुपर्छ । सरोज र लवकुमारलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्छ ।’अनि चोरेका थिए गंगाधरले मेसिनगनभरत गुरुङको हत्या अभियोगमा पक्राउ परेका गंगाधरले सैनिक गणबाट कसरी हतियार चोरेका थिए भनेर प्रहरीले अनुसन्धान गरेको छ । प्रहरीका

अनुसार उनी सानैदेखि हठी स्वभावका थिए ।साथीभाइ बीच रवाफ देखाउनु उनको सोख थियो । सैनिक सेवामा जागिर सुरु गरेपछि उनको रवाफ अझ बढ्यो । चितवन स्थित कालीबहादुर गणमै ड्युटी भएकाले त्यहाँ हतियार कहाँ र कसरी राखिन्छ भन्ने राम्रोसँग थाहा थियो ।पछि””

काठमाडौंको शिवपुरीस्थित दी फेमस महिन्द्र दल गणमा सरुवा भयो । हतियार लिएर घर जाने र गाउँमा साथीभाइ बीच रवाफ देखाउने सोख जाग्यो । त्यसकै लागि हतियार चोर्ने योजना बनाए । त्यसका लागि कालीबहादुर गण नै उप युक्त लाग्यो महिन्द्र गणबाट बिदा लिएका उनी चितवन

तिर लागे । कसैले नदेख्ने गरी कालीबहादुर गणको पछाडि पट्टिबाट काँडेतार पन्छाएर ब्यारेकमा छिरे । हतियार राखे को ठाउँमा पुगे तर कोठा बन्द भएकाले ‘हुक’ गरेरनिकाल्नु पर्ने भयो ।फलामको रड प्रयोग गरेर तान्दा उनको हातमा ‘केआर १००७९२’ एसएमजी र त्यसका गोली आइपुग्यो ।

त्यही लिएर उनी ब्यारेकबाट बाहिरिए ।भरतपुरस्थित घरमा पुर्‍याए । पोको पारेर घरनजिकै टौवामा लुकाए । भरतको हत्या गर्नेवेला उनले त्यही टौवाबाट झिकेका थिए ।सरोज की आमाको माग– चरम यातना दिएर अपराध स्वी”कार गर्न लगाउने अधिकारीमाथि कारबाही होस् हतियार चोरे

को अभियोगमा हिरासतमा राख्दा नै मैले छोरालाई भेटेकी थिएँ । मैले गल्ती गरेको छैन भन्दै भक्कानिएर रुन्थ्यो खप्नै नसक्ने यातना दिएको छ भन्थ्यो । पछि कसुर प्रमाणित गरेर सात वर्ष कैद सजाय भएछ ।मैले सुन्नै सकिनँ । निर्दोष छोरा फसेको कसरी सहनु ? अहिले भरत गुरुङ ह”त्यामा

प्रयोग भएको हतियार र हत्यामा संलग्न गंगाधर ढकालबारे भएको अनुसन्धान मा भेटिए “का प्रमाण ले सरोज र लव कुमार निर्दोष भएको प्रस्ट हुन्छ ।गंगाधरले नै प्रहरी र अदा लतमा आफूले हतियार चोरेको बयान दिएका छन् । हाम्रा छोरालाई फसाइएको घटनाबारे उच्चस्तरीय छानबिन हुनु

पर्छ । अनुसन्धानमा लापरबाही गर्ने सबै सैनिक अधिकारी लाई कारबाही हुनुपर्छ । सरोज र लवकुमारलाई क्षति पूर्ति सहित रिहा गर्नुपर्छ ।यो पहिलो घटना भने होईन नेपाली सेना भित्र यस्ता प्रकरणहरु आईरहन्छ र दवाव र निरन्तर यातनाको कारण गल्ति स्विकार गरेको विषयहरु पनि आई रहन्छन पिडितले न्याय पाउन हाम्रो यहि माग हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News